Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

आर्थिक

सुनको मूल्य प्रतितोला ५० हजारसम्ममा आउने

१ वर्ष अगाडि

स्थानीय बजारमा सुनको मूल्य प्रतितोलामा ५० हजार रुपैयाँसम्म झर्ने देखिएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएकाले पनि मूल्य घटेर ५० हजार रुपैयाँमा आउने अनुमान गरिएको हो। यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।

‘अन्तर्राष्ट्रिय बजारमा डलर मजवुद हुँदै

विद्युत् चोरी नै नौ अर्बको

१ वर्ष अगाडि

विद्युत् प्राधिकरणले चुहावट नियन्त्रण अभियान सुरु गरेको दुई महिनामा करिब तीन प्रतिशत नियन्त्रण गरे पनि अझै एक अर्ब आठ करोड युनिट बिजुली गायब भएको छ। औसत बिक्री मूल्यका हिसाबले यो चुहावटबाट प्राधिकरणलाई ठाडै नौ अर्ब ३० करोड रुपैयाँ (प्राधिकरणको वार्षिक घाटाभन्दा बढी) नोक्सान परेको छ। यो खबर हामीले

भारु नसाटिए पनि समस्या नहुने

१ वर्ष अगाडि

भारतले नेपालमा रहेका पाँच सय र एक हजार दरका भारतीय रुपैयाँ (भारु) सटही सुविधा नदिए पनि ठूलो समस्या नहुने देखिएको छ। जानकारहरूका अनुसार ठूला दरका नोट व्यापारीहरूसँग रहने भएकाले सर्वसाधारणलाई असर नगर्ने अनुमान गरिएको छ। यद्यपि, नेपाल राष्ट्र बैंकले ठूला दरका भारु नोट साट्ने प्रयासलाई अझै जारी राखेको

चटपटेको व्यापार : चलेकै छ मण्डल परिवारको घरबार

१ वर्ष अगाडि

दूधे । धेरै धन सम्पत्ती कमाएर सुखद् जीवन जीउने अभिलाषा बोकेर नेपालका लाखौं युवा विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कले हरेक दिन १५ सय हाराहारी नेपालीजन हवाइजहाज चढेर पसिना बगाउन विदेश जान्छन् । तीमध्ये कतिले थोरबहुत अर्थोपार्जन गरेका छन् र जीवनलाई सार्थक मार्गमा डोर्याएका छन् । तर

हवाई भाडा २४ प्रतिशत बढ्दै

१ वर्ष अगाडि

वायु सेवा कम्पनीहरुले हवाई भाडा बढाउन सरकारबाट स्वीकृति पाएका छन् । नागरिक उड्डयन प्राधिकरणले ६ वर्षदेखि लागू साविकको भाडादरमा २४ प्रतिशत वृद्धि गर्न कम्पनीहरुलाई स्वीकृति दिएको छ । यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।

प्राधिकरण सञ्चालक समितिको शुक्रबार बसेको बैठकले हवाई भाडा

नेपालमा रहेको भारु साट्ने बाटो निस्कन्छः भारत

१ वर्ष अगाडि

नेपालमा भारु सटहीको सम्बन्धमा दुई देशका अर्थ मन्त्रालय र सम्बन्धीत सरकारी निकायहरु सम्पर्कमा रहेको र उनीहरुले छिट्टै एउटा बाटो निकाल्ने भारतको विदेश मन्त्रालयले बताएको छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

नेपाल र भुटानमा रहेका भारु सटहीका सम्बन्धमा अहिलेसम्म कुनै प्रगती नभएको

जलविद्युत्मा भारतबाहेकको लगानी सम्भावना समाप्त

१ वर्ष अगाडि

भारतले यसै साता जारी गरेको क्रस बोर्डर विद्युत् व्यापार निर्देशिकाले नेपालमा जलविद्युत् विकासलाई ठूलो चुनौती खडा गरेको छ । भारतीय लगानीबाहेकका जलविद्युत् कम्पनीबाट विद्युत् खरिदलाई नियन्त्रित गर्ने भारतीय नीतिले नेपालमा तेस्रो देशको लगानीको सम्भावना लगभग सकिएको छ। यो खबर हामीले आजको नयाँ

बूढीगण्डकी आयोजनाको आधा पानी खेर जाने

१ वर्ष अगाडि

बूढीगण्डकी जलाशययुक्त आयोजनाको कुल जलभण्डारमा आधा पानी उपयोग गर्नै नमिल्ने (डेड स्टोरेज) गरी डिजाइन गरेको फेला परेको छ । बाँध बाँधेर नियन्त्रण गरिने पानीलाई सुख्खायाममा अमृत समान मानिए पनि बूढीगण्डकीको परामर्शदाता ट्र्याकवेलले आधा पानी सिँचाइ तथा बिजुली उत्पादनमा उपयोग गर्न नसकिने गरी डिजाइन

कान्तिपुर अटो लिंकलाई डिलर अफ दी इयरको अवार्ड

१ वर्ष अगाडि

झापा । मेची अञ्चलका लागि जापानिज गाडी टोयोटाको आधिकारिक बिक्रेता कान्तिपुर अटो लिंकले डिलर अफ दी इयरको अवार्ड हात पारेको छ l

झापाको बिर्तामोडमा रहेको टोयोटा गाडीको आधिकारिक बिक्रेता कान्तिपुर अटो लिंकले काठमाडौंमा आज आयोजित एक कार्यक्रममा डिलर अफ दि इयरको अवार्ड हात पारेको हो ।

टोयोटा

नेपाली मौलिक उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरणका लागि सम्झौता

१ वर्ष अगाडि

काठमाडौ । गुणस्तरीय भएपनि अन्तर्राष्ट्रिय बजार नपाउनु नेपाली उत्पादनको मूल समस्या हो । सिमित व्यवसायिले व्यक्तिगतरुपमा बजार विस्तारको अभ्यास गरिरहेका बेला अव भने संस्थागत प्रयास गरिने भएको छ । जसले नेपालका मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउनुका साथ ति क्षेत्रमा लगानी भित्र्याउन