Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

आर्थिक

मूल्यवृद्धि डेढ दशकयताकै कम

१ वर्ष अगाडि

भूकम्प र नाकाबन्दीको असरले निरन्तर उच्च मूल्यवृद्धि चपेटामा परेका उपभोक्तालाई अहसले केही राहत मिलेको छ।

अघिल्लो वर्ष कात्तिकको तुलनामा चालू आर्थिक वर्षको कात्तिकमा मूल्यवृद्धि तीन गुणा कम भएको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

खाद्य, गैर खाद्य बस्तिहित मूल्यवृद्धि दल ४.८

साताव्यापी धारागोला महोत्सव शुरु

१ वर्ष अगाडि

झापा । शिक्षा राज्यमन्त्री धनमाया विश्वकर्माले स्थानीय पर्यटकीय क्षेत्रको विकासमा सरकारले पनि सहयोग गर्ने बताएकी छिन् । 

सात दिने धारागोला भ्यूटावर कृषि तथा पर्यटन महोत्सवको शुक्रबार उद्घाटन गर्दै राज्यमन्त्री विश्वकर्माले देशभर ओझेलमा परेको पर्यटकीय क्षेत्रको विकासले पर्यटन

कनकाईको ११औं शाखा बिराटनगरमा 

१ वर्ष अगाडि

बिराटनगर । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कनकाई विकास बैंकको विराटनगर शाखा उद्घाटन गरेका छन् । 

झापाको दमकमा प्रधान कार्यालय रहेको कनकाई विकास बैंकले आफ्नो ११औं शाखा बिराटनगरको मेनराडमा खोलेको हो । 
बैंकको शाखा उद्घाटन पछि बोल्दै डेपुटी गभर्नर शिवाकोटीले

भारतीय नोटको प्रभाव नेपालको भन्सार राजस्वमा

१ वर्ष अगाडि

वीरगन्ज । भारत सरकारले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाएपछि खुद्रा व्यापारी नआउँदा यसको प्रत्यक्ष प्रभाव भन्सार राजस्वमा परेको छ ।

भारतीय रुपैयाँको अभावका कारण तेस्रो मुलुकबाट आउने सामानको वीरगन्ज भन्सार कार्यालयलाई प्रभाव नपरे पनि साना तथा खुद्रा व्यापारका कारण पाँच प्रतिशतले असर परेको

सय मेगावाटभन्दा साना आयोजना सरकारले नबनाउने

१ वर्ष अगाडि

सरकारले विद्युत् उत्पादनको क्षेत्रमा महत्वपूर्ण नीतिगत परिवर्तनको घोषणा गरेको छ। ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमलाई सार्थक बनाउन ऊर्जा मन्त्रालयले यस्तो घोषणा गरेको हो। यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।

ऊर्जामन्त्री जनार्दन शर्माले बिहीबार गरेको घोषणाअनुसार ऊर्जा

भारतले नेपालमा साना दरका नोटसमेत नदिने

१ वर्ष अगाडि

भारत सरकारले नेपालमा थप भारतीय रुपैयाँ (भारु) नदिने भएको छ। गत कात्तिक २४ मा पाँच सय र एक हजार दरका ठूला भारु नोटमा प्रतिबन्ध लगाएको भारतले नेपालमा साना दरका नोटसमेत नदिने भएपछि भारु संकट गहिरिने भएको हो। यो खबर हामीले आजको कारोबार दैनिक बाट लिएका हौ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा.

गोप्य रूपमा ३३४ पम्पलाई अनुमति

१ वर्ष अगाडि

नेपाल आयल निगम सञ्चालक समितिले चार वर्षअघि पेट्रोलपम्प इजाजत रोकेयता निगमकै व्यवस्थापनले गोप्य रूपमा ३ सय ३४ वटा पम्पलाई अनुमति दिएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

व्यवसायीको प्रभावमा निगम व्ववस्थापनले सञ्चालक समिति छलेर अनुमति दिइरहेको छ।‘२०६९ सालबाट पहाडी र ग्रामिणबाहेक

जनताको सेवा अब दमकबाट पनि 

१ वर्ष अगाडि

दमक । जनता बैंक लिमिटेडले झापाको दमकमा सेवा शुरु गरेको छ । बिर्तामोड पछि दमकमा जनता बैकले आजबाट सेवा प्रदान गर्न शुरु गरेको हो । 

बैंकका निर्देशक केशवबहादुर रायमाझीले दमक शाखाको उद्घाटन गरेका हुन् । शाखा कार्यालय उद्घाटन पछि बोल्दै निर्देशक रायमाझीले आफ्नो बैंकले साना तथा मझौला किसिमका कर्जा

भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेलाको अपेक्षाकृति सन्तोषजनक 

१ वर्ष अगाडि

भक्तपुर । मेला भर्नेको संख्या कम हुँदै गए पनि भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेलाको अपेक्षाकृति उदेश्य पूरा हुनेमा आयोजकहरु विश्वस्त रहेका छन् । 

शनिबार दिनभर थामि नसक्नु गरी ओर्लिएको अवलोकनकर्ताहरुको भीड सोमबार क्रमिकरुपले सेलाएर ११ हजारले अवलोकन गरेको संयोजक राजुमृगेन्द्र जोशीले बताए

धरानमा प्याराग्लाइडिङको उडान सुरु

१ वर्ष अगाडि

सुनसरी । सुनसरीको धरानमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गरिएको छ । बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रालिले प्याराग्लाइडिङ सेवाको सुरुवात गरेको हो ।

प्याराग्लाइडिङको सुरुवातसँगै धरान आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा व्यवसायीले गरेका छन् । धरानमा यसअघि