Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

आर्थिक

म्याङलुङ नगरपालिकाको बजेट १० करोड

१ वर्ष अगाडि

तेह्रथुम । नगर क्षेत्रको पर्यटन प्रवद्र्धन र सडक विकासलाई प्राथमिकतामा राख्दै म्याङलुङ नगरपालिकाले  १० करोड बढीको नगर विकास योजना सार्वजनिक गरेको छ ।

नगरपालिकाको चौथो नगर परिषद् तथा आगामी आवको बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा कार्यकारी अधिकृत गणेश नेपालीले शुक्रबार आव

२७ पक्की पुल निर्माण हुँदै

१ वर्ष अगाडि

उर्लाबारी । जिविसले मोरङमा एकै साथ २७ वटा पक्की पुुल निर्माणको कामलाई तीव्रता दिएको छ ।

जनताको मागअनुुसार जिल्लाका दर्बेशा, इटहरा, अमरदह, कटहरी, राजघाट, गोविन्दपुुर, आमगाछी, मझारे, झोराहाट, टकुुवा, केराबारीलगायत स्थानमा पक्की पुुल निर्माण गरिरहेको छ ।

त्यसमध्ये बाहुुनीको कयरखोलमा करिब दुई

दमकमा सावाउ रुफटप 

१ वर्ष अगाडि

दमक । दमक १ स्थित फाल्गुनन्द चोकमा आजदेखि सावाउ रुफटप रेष्टुरेन्ट सञ्चालनमा आएको छ । 

होटल व्यवसायी संघ दमक क्षेत्रीय कमिटीका अध्यक्ष राजन दंगाल र बालिका दिपसना धिमालले संयुक्त रुपमा सावाउ रुफटपको रिबन काटेर

उद्घाटन गरेका हुन् । पूर्वी नेपालका आदिवासी धिमाल समुदायको चिचिरी भात, बगीया,

जेठदेखि देशभर लोडसेडिङ हटाउने तयारी

१ वर्ष अगाडि

काठमाडौँ l नेपाल विद्युत प्राधिकरणले २०७४ जेठपछि देशभर लोडेडिङ अन्त्य गर्ने तयारी अघि बढाएको छ ।

परीक्षणका रुपमा दसैँपछि काठमाडौँ उपत्यकाको लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले आउँदो जेठपछि देशभर विस्तार गर्ने तयारी अघि बढाएको आजको नागरिक दैनिकमा खबर छ ।

पछिल्लो समय काठमाडौँ

बिक्न छाडे अग्ला घर

१ वर्ष अगाडि

अघिल्लो वर्षकङ्गो वेशाख १२ गते आएको भूकम्प र लगातारको परकम्पले अत्लिएका सर्वसाधारण अहिले अग्ला र ठूला घर किन्न छाडेका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

 पछिल्लो समय स-साना घर किन्ने ग्राहक ह्वात्तै बढ पनि ठूला र अग्ला घर किन्नेको संख्या लगभग शून्य छ। भूकम्पले सर्वसाधारणको

फिदिम घोषणापत्र जारी गर्दै राष्ट्रिय अर्गेली सम्मेलन सम्पन्न

१ वर्ष अगाडि

पाँचथर l नेपाली हाते कागज र जापानी नोट येन निर्माणमा प्रयोग हुने अर्गेलीको व्यावसायिक उत्पादनमा सामूहिक पहल गर्ने उद्देश्यसहित आयोजित प्रथम राष्ट्रिय अर्गेली सम्मेलन छबुँदे फिदिम घोषणापत्र जारी गर्दै सोमबार यहाँ सम्पन्न भएको छ।

कञ्चनजङ्घा भू–परिधि संरक्षण तथा विकास पहलको आयोजना तथा वन

घरजग्गा कारोबारमा बैंकले दिन छाडे ऋण

१ वर्ष अगाडि

बैंकहरूले घरजग्गा कारोबार (रियल इस्टेट)मा ऋण दिन बन्द गरेका छन्। वित्तीय प्रणालीमा तरलता संकट बढ्दै जाँदा रियल इस्टेट र सेयरको धितोमा दिने मार्जिन प्रकृतिका कर्जा प्रवाहमा रोक लगाउन थालेको बैंकरहरूले बताए। ‘सेयर धितोमा कर्जा दिन त केही साताअघिदेखि नै बन्द भइसकेको छ,’ नेपाल बंगलादेश बैंकका

मुद्दती निक्षेपको ब्याज ११ प्रतिशत!

१ वर्ष अगाडि

मुद्दती निक्षेपको ब्याजदर बढेर साढे १० प्रतिशत नाघेको छ। तरलता (तत्काल लगानीयोग्य रकम) कम हुँदै गएर ऋण दिन मिल्ने रकम अभाव भएपछि वाणिज्य बैंकहरूले गत वैशाखदेखि मुद्दती निक्षेप बढाउन सुरु गरेका थिए। त्यो क्रम अहिले पनि जारी छ। गत शुक्रबारसम्म केही वाणिज्य बैंकले झन्डै ११ प्रतिशत ब्याजदरमा मुद्दती

निगमलाई ११ अर्ब ३१ करोडमा वाइड बडी बेच्ने प्रस्ताव

१ वर्ष अगाडि

अमेरिकास्थित एक जहाज आपूर्तिकर्ता कम्पनीले नेपाल वायुसेवा निगमलाई प्रतिजहाज ११ अर्ब ३१ करोड रुपैयाँका दरले दुई थान बिक्री गर्ने प्रस्ताव पेस गरेको छ।

अमेरिकी उड्डयन सहयोग कमपनी ‘एएआर कर्पोरेसन’ ले नेपाली राष्ट्रिय ध्वजावाहक निगमलाई दुई थान ठूला आकारका ‘वाइड बडी’ जहाज प्रतिथान १० करोड

मेची पेट्रोलियमको अध्यक्षमा मार्स

१ वर्ष अगाडि

बिर्तामोड । मेची पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा मार्स प्रसाईं सर्वसम्मत चयन भएका छन् ।

शुक्रबार झापाको धनुषकोटी धाममा भएको एसोसिएसनको नवौं साधारणसभा तथा अधिवेशनले तीन वर्षे कार्यकालका लागि प्रसाईलाई अध्यक्षमा चयन गरेको हो । एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा नविन कोइराला, प्रथम