Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

आर्थिक

संगम स्वीट अब सुरुङ्गामा पनि

१ वर्ष अगाडि

दमक । दमकबाट शुरु भएको संगम स्वीटले उपत्यका पछि अब झापाको सुरुङ्गामा छैटौं शाखा खोल्ने भएको छ । 

दुई दशक अघि स्थापना भएको संगम स्वीटले पुस २५ गते सुरुङ्गामा संगमको शाखा खोल्ने तयारी गरेको हो । मिठाईको बजारमा आफ्नो ब्रान्ड बनाइसकेको संगमले सुरुङ्गामा ग्राहकको मागलाई ध्यानमा राखेर शाखा खोल्ने

सिमेन्ट उद्योग बन्द गर्न स्थानीयवासीले दिए दबाव

सेन्चुरी र गोरखकाली सिमेन्ट उद्योग विरुद्ध स्थानीय गोलबन्द हुँदै

१ वर्ष अगाडि

चारआली । सिमेन्ट उद्योगबाट निस्किएको धुँवा, धुलो र ध्वनीले मानव तथा पशुपंछीको स्वास्थ्य र पर्यावरणलाई असर परेको भन्दै झापा दुहागढीका स्थानीयले यहाँ सञ्चालित उद्योग बन्द गर्न भनेका छन् । 

उद्योगबाट निस्किने प्रदुषण नियन्त्रण गर्ने विषयमा उद्योगीसँग पटकपटक आग्रह गरिएको भएपनि त्यसलाई

बोनस खान आयल निगमको मनपरी खर्च

१ वर्ष अगाडि

नेपाल आयल निगमले उपभोक्ताबाट पूर्वाधार विकास शीर्षकमा संकलन गरेको अर्बौं रूपैयाँ रकम नियम मिचेर ऋण तिरेको तथ्य फेला परेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

निगमलाई छिटो नाफामा लगेर बोनस खान पेट्रोलियम पदार्थमा उपभोक्तासँग पूर्वाधारको लागि भन्दै लिइएको रकम विधि मिचेर रकमान्तर

संविधान संशोधन बिना निर्वाचनको वातावरण नबन्ने: प्रधानमन्त्री दाहाल

१ वर्ष अगाडि

भद्रपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान संविधान कार्यान्वयनमा ल्याउन संशोधनको विकल्प नभएको दावी दोर्होयाएका छन् ।

यस वर्षबाट व्यवसायिक धान खेतीका लागि सुरु भएको धान सुपर जोनको उद्घाटन गर्न झापाको बनियानी आएका प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संशोधनको

उद्योगी बिरुद्ध स्थानीयको ७ दिने अल्टिमेटम 

१ वर्ष अगाडि

चारआली । प्रकृया नपुर्याई उद्योग सञ्चालन गर्दा स्थानीयलाई समस्या परेको भन्दै झापा दुहागढीका सर्वसाधरणले बद्री महतको अध्यक्षतामा २१ सदस्यीय कार्यदल गठन गरेको छ । 

२४सै घण्टा उद्योगबाट निस्किएको धुँवा, धुलो, ध्वनी र सडकमै अव्यस्थित पार्किङका कारण सर्वसाधरणलाई मार्का परेको भन्दै ‘नव सृजनशील

हवाई यात्रुको बिमा रकम ६ गुणासम्म बढाउने तयारी

१ वर्ष अगाडि

सरकारले ६ दशकपछि हवाई यात्रुको बिमा रकम बढाउने तयारी गरेको छ। साविकको भन्दा करीब ६ गुणासम्म रकम बढाउने गृहकार्य भइरहेको छ। हाल प्रतियात्रु २० हजार अमेरिकी डलर रहेको यात्रु बिमा रकम अन्तरराष्ट्रियतर्फ १ लाख १३ हजार र आन्तरिकतर्फ ५० हजार डलर पुर्‍याउने सरकारको तयारी छ। यो खबर हामीले आजको कारोबार

उपभोगमै सकिन्छ नेपालीको ९५ प्रतिशत आय

१ वर्ष अगाडि

आम नेपालीले कुल आयको झन्डै ९५ प्रतिशत उपभोगमा सक्ने गरेको पाइएको छ। केन्द्रीय तथ्यांक विभागले हालै समायोजन गरेको गत आर्थिक वर्ष २०७२/७३ को राष्ट्रिय लेखा तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ९४.७४ प्रतिशत अन्तिम उपभोग हुने गरेको छ। यो हालसम्मकै उच्च अनुपातको उपभोग हो। यो खबर हामीले आजको

भारु सटहीको समय सकियो, नेपालीको साटिएन

१ वर्ष अगाडि

सरकार र नेपाल राष्ट्र बैंकले पटकपटक गरेको आग्रह र लिखित प्रस्तावमा भारतले कुनै जवाफ नफर्काउँदै प्रतिबन्धित भारतीय मुद्रा सटहीको समयावधि सकिएको छ । भारत सरकारले ३१ डिसेम्बरसम्म पुराना पाँच सय र हजार दरका भारु नोट सटही गरिसक्नुपर्ने व्यवस्था गरेको थियो ।

सो अवधिभित्र सटहीबारे कुनै जवाफ नआएपछि

अब राजधानी ‘सधै’लाई लोडसेडिङमुक्त

राजधानीमा थपिँदै ४० मेगावाट बिजुली

१ वर्ष अगाडि

विद्युत प्राधिकरणले राजधानी उपत्यकालाई ‘लोडसेडिङमुक्त राख्ने अभियान’ लाई निरन्तरता दिन शनिबार राति १२ बजे (जनवरी १) देखि नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट थप ४० मेगावाट बिजुली आयात गर्ने भएको छ।

सुख्यायामसँगै पानीको लेभल घटै गएकाले नदीको प्रवाहमा आधारित (रन अफ

दमकमा कनकाई पार्टी प्यालेस सञ्चालनमा

१ वर्ष अगाडि

दमक । अबका दिनमा विदेश गएर रोजगारी गर्नेभन्दा पनि स्वदेशमा नै रोजगारीको सिर्जना गर्नुपर्छ भन्ने भावनाका साथ झापाको दमकका आज कनकाई रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस सञ्चालनमा ल्याएका छन् । 

विवाह, ब्रतबन्ध, गुन्यु चोली तथा सार्वजानिक कार्यक्रम गर्न सजिलो होस् भनेर यहाँका आधा दर्जन युवाले चार