Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

आर्थिक

नेपाली व्यवसायीलाई रामदेवका टिप्स

१ वर्ष अगाडि

पतञ्जली आयुर्वेद लिमिटेडले आगामी १० वर्षभित्र नेपालमा एक खर्ब रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले विभिन्न किसिमका आयुर्वेदिक औषधि, दैनिक उपभोग्य तथा सौन्दर्यबद्र्धक वस्तुको उत्पादनमा उक्त लगानी गर्ने भएको हो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

नेपालमा १० अर्ब रुपैयाँ लगानी गरी

नगद भारु नपाए महँगी बढ्छ

१ वर्ष अगाडि

आयातकर्ताले पर्याप्त नगद भारु नपाए दुईपक्षीय व्यापारको लागत ३० प्रतिशतसम्म बढ्ने र त्यसको भार महँगीमा पर्ने व्यवसायीले बताएका छन् । ‘अहिले हामीलाई ड्राफ्टमार्फत कारोबार गर्न भनिएको छ,’ अध्यक्ष मुरारकाले भने, ‘त्यसो गरियो भने कारोबार लागत ३० प्रतिशत र उद्योगको उत्पादन लागत १० प्रतिशतसम्म

राष्ट्र बैंकको भारतलाई आग्रह– भारुको वैधानिक स्रोत देखाए, बैंकबाट साट्न दिनु

१ वर्ष अगाडि

भारु पाँचसय र हजार दरका नोटको आम्दानी वा सटही गरेको प्रमाण पेस गर्न सके साट्न दिन यस विषयमा राय दिन गठन गरेको समितिले आग्रह गर्ने भएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गठित उक्त समितिले राष्ट्र बैंकले तोकिदिएको फारम भरेर बैंक खाताबाट मात्रै नोट सटही गर्न सकिने गरी

महिलाको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढ्दो

१ वर्ष अगाडि

धनकुटा । धनकुटामा महिलाको नाममा घरेलु तथा साना उद्योग कार्यालयमा साना उद्योग दर्ता गराउने क्रम बढेको छ ।

महिलाका नाममा उद्योग दर्ता गराउँदा कार्यालयले अनुदान दिने भएपछि उद्योग दर्ता गराउने क्रम बढेको हो । दुई बर्ष अघिसम्म महिलाको नाममा नगण्य रुपमा उद्योग दर्ता हुने गरेपनि आर्थिक बर्ष ०७२/७३ मा

भारू प्रतिबन्धले फाइदा

१ वर्ष अगाडि

भारू प्रतिबन्धले तत्काल केही व्यक्ति मर्कामा परे पनि त्यसले नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विज्ञहरूले बताएका छन्।

प्रतिबन्धित भारतीय रूपैयाँको विषयमा अन्नपूर्णले आयोजना गरेको राउण्ड टेबलमा बोल्ने बक्ताले भारतसँगको खुला सीमाको फाइदा उठाउँदै हुने अवैध व्यापार निरूत्साहित हुने

यसरी हुन्छ अब हिउँदमा पनि ‘शून्य लोडसेडिङ’

१ वर्ष अगाडि

अबको तीन सातदेखि सुरू हुने नेपालको सुख्खायामको माग सम्बोधन हुने गरी भारत थप २५० मेगावाट बिजुले दिन तयार भएको छ। आन्तरिक उत्पादन पूर्ण क्षमतामा सञ्चालन गर्ने र भारतीय बिजुली आयात गरेर यसपालीको हिउँदयाममा सकेसम्म लोडसेडिङ हुन नदिने प्राधिकरणको योजना छ।

भारतबाट हाल शनिबार साँझसम्म २४८ मेगावाट

कालीगण्डकी करिडोरमा निर्माणमा नेपाली सेना

१ वर्ष अगाडि

बाग्लुङ । बाग्लुङ स्थित उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो सडकमार्ग मानिएको कालीगण्डकी करिडोर सडक खण्ड तिब्र रुपमा निर्माण भैरहेको छ ।

२२ किलोमिटर लामो सडकखण्डको जिम्मानेपाली सेनाले लिएको छ । चाडवाडले कामको गतिमा केहि असर पुर्‍याएपनि अहिले भने ३६ स्थानबाट १२ ओटा स्क्याभेटर प्रयोग गरी ट्रयाक

बैंक खाता भएका नेपालीहरूको भारू साटिने!

१ वर्ष अगाडि

नेपालीले आफूसँग भएका पाँच सय र हजार दरका पुराना भारतीय रुपैयाँ (भारु) सटही गर्न अनिवार्य बैंक खाता खोल्नुपर्ने भएको छ । भारु सटहीबारेको मोडालिटी तयार गर्न गठित समितिको पहिलो बैठकमा बैंक खाता नभएका नेपालीलाई समेत अनिवार्य बैंक खाता खोल्न लगाउनेबारे छलफल भएको समिति सदस्य एवं राष्ट्र बैंक विदेशी

स्पेयर्स पार्ट्स दिने सहमतिपछि चिनियाँ जहाज आउँदै

१ वर्ष अगाडि

नेपाल वायुसेवा निगमले दुईवटा जहाज सञ्चालन गर्दा घाटा खाइरहे पनि आन्तरिक उडानका लागि थप चारवटा चिनियाँ जहाज भित्र्याउने भएको छ । निगमले पुस १५ भित्रै आउने गरी दुईवटा र त्यसपछि तालिका मिलाएर अर्का दुईवटा चिनियाँ जहाज ल्याउने निर्णय गरेको छ । यो खबर आजको अन्नपूर्णमा छापिएको छ।

चीनमा निर्माण भएका

नेपालमा भएका भारू साट्न राष्ट्र बैंकका यस्ता सर्त

१ वर्ष अगाडि

नेपाल राष्ट्र बैंकले नेपालीसँग भएका प्रतिबन्धित ५ सय र हजार दरका भारु तीन सर्त तोकेर साट्ने व्यवस्था गर्न लागेको छ । प्रतिबन्धित नोट साटिदिने भारतीय संकेतपछि राष्ट्र बैंकले यस्तो व्यवस्था मिलाउन लागेको हो ।

राष्ट्र बैंकले यसका लागि बिहीबार समितिसमेत गठन गरेको छ । डेपुटी गभर्नर चिन्तामणि