Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

अपराध

खुर्पा प्रहार गरी नेपालीको हत्या

१ वर्ष अगाडि

गोरखा ।  गोरखाको हर्मी गाविस–९ मौवास्वाँराका ६० वर्षीय पीताम्बर नेपालीको खुर्पा प्रहारबाट हत्या भएको छ । 
 
खेत गोडेर फर्किएका हर्मीका ४९ वर्षीय जीतबहादुर भण्डारीले आपसी विवाद हुँदा सोमबार दिउँसो पीताम्बरलाई खुर्पा प्रहार गरी हत्या गरेका हुन् । 

पीताम्बरको हातमा रहेको खुर्पा