Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

अपराध

कुख्यात विदेशीलाई नेपाली नागरिकता

१ वर्ष अगाडि

राजविराज l सप्तरी र सुनसरीमा गरी सात जनाको हत्यामा संलग्न आरोपमा पक्राउ परेका मोहम्मद मुस्तकिम भनिने रइस मियाँ भारतीय नागरिक हुन्। यद्यपि उनीसँग नेपाली नागरिकता र दुई छुट्टाछुट्टै नेपाली राहदानी छन्।

तीन वर्षदेखि 'मस्टवान्टेड' सूचीमा रहेका मियाँलाई साउन १९ गते प्रहरीले त्रिभुवन

मोेटरसाइकले चोरी गर्ने गिरोह पक्राउ

१ वर्ष अगाडि

बिर्तामोेड । इलाका प्रहरी कार्यालय अनारमनिले मोेटरसाइकल चोरी गर्ने गिरोह पक्राउ गरी सार्वजनिक गरेको छ । 

आज पत्रकार सम्मेलन मार्फत १५ थान मोटरसाकलसहित ६ जनालाई पक्राउ गरी साार्वजनिक गरिएकोे हो । 

मोेटरसइकल चोरीकोे आरोपमा यति ठूुलोे संस्यामा पक्राउ गरेकोे पहिलो पटक भएको प्रहरीले

 काठसहित दुई पक्राउ 

१ वर्ष अगाडि

तोपगाछी । काठ तस्करीको आरोपमा दुई युवालाई गएराति संयुक्त गस्ती टोलिले पक्राउ गरी जिल्ला वन कार्यालय चन्द्रगडीमा बुझाएको छ ।

यसरी पक्राउ पर्नेमा ईलाम चुलाचुलीका तिलक सिंह लिम्बु र मनकुमार लिम्बुलाई रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी वल, वन सुरक्षा बारगोठे, प्रहरी चौकी केरखा र रतुवामाई

प्रहरी सूचिमा माेस्ट वाण्टेड रहेका १० जनाकाे हत्या अाराेपीत पक्राउ

१ वर्ष अगाडि

काठमाण्डाै । दसभन्दा बढीको शृंखलाबद्ध हत्याका आरोपितलाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ।शृंखलाबद्ध हत्याका आरोपित मधुवनी लौकाहा बगमरिया घर भई सप्तरीको सारस्वर-७ बस्दै आएका मोहम्मद र रईस मियाँलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको

सप्तरीका प्रहरी प्रमुख एसपी भीमप्रसाद

चार वर्षीय बालकको हत्या

१ वर्ष अगाडि

जनकपुर । जनकपुरमा चार बर्षीय एक बालकको हत्या भएको छ ।

जनकपुर उपमहानगरपालिका २६ चोअर्वा निवासी प्रकाश यादवका ४ बर्षीय छोरा दिपक यादवको अपहरण गरी हत्या गरिएको अनुमान गरिएको छ ।

आइतबार दिउँसो १२ बजेदेखि दिपक बेपत्ता थिए । दिपक परिवाजनको सम्पर्कमा नआएपछि खोज तलास गदैं जाँदा उनको शव फेला परेको हो

प्रेमकाे नाटक गरी नेपाल बाेलाएर अपहरण

१ वर्ष अगाडि

पाेखरा । भारतीय सीमा सहर सुनौली जुगौलीका खुर्द अहमदलाई आफ्नो ठेगाना भन्न निकै सजिलो थियो। कसैले घर कहाँ हो भनेर सोध्यो भने उनले ‘जुगौलीको सबैभन्दा अग्लो र राम्रो घर जुन छ त्यही मेरो’ भन्थे। सबैको आँखामा बसेको घरकै कारण आफ्नै छिमेकीको आँखी भएको छु भन्ने उनलाई कहिलै हेक्का भएन।

 त्यो घर

ज्यान मुद्दाका दोषी युवक पक्राउ

१ वर्ष अगाडि

लहान । कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर डेढ वर्षदेखि फरार रहेका एक युवकलाई प्रहरीले गए राति पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले अदालतबाट कैद सजाय पाएर फरार रहेका सिरहा, गोलबजार नगरपालिका–६ निवासी ३२ वर्षीय विनोदकुमार यादवलाई पक्राउ गरेको हो ।

चरेसहित एक जना पक्राउ

१ वर्ष अगाडि

काठमाडाैं l चरेसहित एक जनालाई सोह्रखुट्टे प्रहरीले मनमैजुबाट पक्राउ गरेको छ ।

२९ वर्षका निसान भट्टचनलाई उनकै घरबाट १ किलो २ सय ५० ग्रामचरेस सहित पक्राउ गरिएको डिएसपी सोमेन्द्रसिंह राठौंरले जानकारी  दिए ।

निसानले ठमेलमा बेच्नका लागि यो चरेस घरमा राखेको खुल्न आएको छ । यसअघि सोह्रखुट्टे

४० थान डेटोनेटरसहित पक्राउ

१ वर्ष अगाडि

दाङ । जिल्लाको बिजौरी–९ छिल्लीकोट बस्ने ३३ वर्षीय ओमप्रकाश पुनलाई ४० थान विस्फोटक पदार्थ डिटोनेटरसहित मङ्गलबार दाङबाट प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले दिएको जानकारीअनुसार पुनले घरमा अवैध विस्फोटक पदार्थ लुकाई छिपाई राखेको

बलात्कारीलाई १६ वर्ष कैद

१ वर्ष अगाडि

इलाम । एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सुलुबुङ–२ का २२ वर्षीय सुरेन भनिने सुरेन्द्र राईलाई जिल्ला अदालत इलामले मङ्गलबार १६ वर्ष कैद सजायको फैसला सुनाएको छ । 
 
न्यायाधीश नवराज दाहालको इजलासले बालिकालाई पटक–पटक करणी गरेको ठहर गर्दै मुलुकी ऐन