Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

अपराध

झण्डै पाँच लाख रुपैयाँ बराबरका सामान बरामद 

१ वर्ष अगाडि

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले आज दिउँसो झण्डै पाँच लाख रुपैयाँ मूल्य बराबरका कपडासहित अन्य सामग्री बेवारिसे अवस्थामा बरामद गरेको छ । 

प्रहरी निरीक्षक मधुकुमार थापा नेतृत्वको टोलीले बिर्तामोड नगरपालिका वडा नं. ६ स्थित पूर्वपश्चिम राजमार्गमा चेक प्वाइन्ट राखी चेकजाँच गरिरहेको

श्रीमती र नातिलाई खुकुरी प्रहार गर्ने पक्राउ

१ वर्ष अगाडि

तेह्रथुम । मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती र नातिलाई खुकुरी प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

तेह्रथुमको ओख्रे–४ का ५९ वर्षीय पुर्ण तिगेलालाई श्रीमती गोमा लिम्बु र डेढ वर्षे नाति अनुप मादेनलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

तिगेलाले आइतबार

नेपालमा ३१ देशका लागुऔषध कारोबारी

१ वर्ष अगाडि

नेपालमा लागुऔषध अपराधमा अधिकतम १५ वर्षसम्म जेल सजाय र ५ लाखसम्म जरिवानाको कानुनी प्रावधान छ।

जव कि विश्वका धेरै देशमा लागुऔषध कारोबारीलाई मृत्युदण्डसम्मको सजाय छ। नयाँ पत्रिका दैनिकमा छ ।

कम सजाय भएकाले धेरै विदेशी कारोवारीले नेपाललाई ट्रान्जिट बनाउने गरेका छन्। सजाय कम हुनु पनि नेपाल

अलकायदाका दक्षिण एशिया प्रमुख पक्राउ

१ वर्ष अगाडि

काठमाडौं । अलकायदा विश्व संगठन (दक्षिण एशिया नेपाल)को नाममा धम्काएर रकम असुल गर्दै आएका एक व्यक्तिलाई प्रहरीले काठमाडौंको मनमैजुबाट पक्राउ गरेको छ ।

अर्घाखाँची जिल्ला सिद्धारा– ३ स्थायी घर भएका ४१ वर्षीय बैकुण्ठ बेल्बासेलाई असोज १८ गते मनमैजुबाट पक्राउ गरेको जनाएको छ ।  उनले अलकायदाका

धादिङमा झन्डै ३ अर्वको तरकारी

१ वर्ष अगाडि

 कठमाडौं l परम्परागत कृषि प्रणालीमा सुधार गरी धादिङका किसान यतिबेला तरकारी खेतीमा व्यावसायिक बन्न थालेका छन् । राजधानीसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपतसँग सिमाना जोडिएका र आसपासका गाविसका किसानहरु बह्रमासे तरकारी खेतीमा लागेका छन् ।

केही बर्ष अघिसम्म तेलमसलाका लागि मात्रै

भाउजूको हत्यापछि देवरले विष पिए, बडादशैंका दिन परिवारै पक्राउ

१ वर्ष अगाडि

गार्इघाट । उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ श्रीवानी बस्ने सुवास कटुवालले दशैंका बेलामा भाउजूको हत्या गरेर विष सेवन गरेका छन् । सुवास हाल अस्पतालमा छन् भने प्रहरीले दशैंको टीकाका दिन मृतकका श्रीमानसहित परिवारका सबै सदस्यलार्इ नयन्त्रणमा लिएको छ ।

उदयपुरको बसाहा निवासी राजेन्द्र

एक करोड ३२ लाखसहित पाँच पक्राउ

१ वर्ष अगाडि

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी सन्तोष जैनको घरमा छापामारी ठूलो परिमाणमा अवैध रुपैयाँसहित पाँच जनालाई पक्रेको छ ।

घरबाट अबैध हुन्डी कारोवार गरेको आरोपमा छापामारी एक करोड ३२ लाख बराबरको चेक र नगदसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पत्रकार खनालमाथि सांघातिक आक्रमण

१ वर्ष अगाडि

काठमाडौं । मिडिया नेपालका केन्द्रीय सदस्य तथा पत्रकार कृष्ण खनालमाथि अज्ञात समूहले सांघातिक आक्रमण गरेको छ ।

टाउकोमा गम्भीर चोट लागेका खनालको बीएन्डबी अस्पताल ग्वार्कोमा उपचार भइरहेको छ । सघन उपचार कक्षमा उपचाररत खनालको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । मंगलबार राति

तीन किलो चरेससहित महिला पक्राउ

१ वर्ष अगाडि

काठमाडौं । कोठामा राखेर चरेस विक्री गर्ने गरेको अवस्थामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत थानकोटको टोलीले थानकोटको त्रिभुवन पार्क नजिकैबाट तीन किलो चरेससहित मकवानपुरकी बिना लामालाई पक्राउ गरेको हो ।

कोठामा चरेसको गोली गोली बनाएर विक्री गर्ने गरेको आरोपमा लामालाई

लागुऔषध तस्करीमा तानिए पूर्वसभासद् अग्रवाल

१ वर्ष अगाडि

काठमाडौं । औषधि बनाउन आयात गरिएको प्रिकर्सर रसायन (सिउडोइफेड्रिन) अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीलाई बिक्री गरेको आरोपमा पूर्वसभासद् मधुसुदन अग्रवाल छानबिनमा तानिएका छन् ।

agrawal
अनुसन्धानको क्रममा अग्रवालद्वारा सञ्चालित एसआर फर्मास्युटिकल्स