Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

अपराध

वनका उपाध्यक्षसहित आठ तस्करीमा पक्राउ

१ वर्ष अगाडि

कञ्चनपुर । कञ्चनपुरको शङ्करपुरमा रहेको बागवानी सामुदायिक वनका उपाध्यक्षसहित आठजना काठ तस्करीको आरोपमा पक्राउ परेका छन् ।

सालको काँचो रुख कटानी गरी आइतबार राति गोरुगाडामा राख्दै गरेका बेला वनका उपाध्यक्ष दुखत रानासहित सुन्दरलाल चौधरी, जीवन राना, चाइना चौधरी, जीतराम राना, छंगा राना, बेचराम राना र

६० वर्षीया बृद्धाको हत्या आरोपमा भारतमा ३ नेपाली पक्राउ

१ वर्ष अगाडि

काठमाडौं । भारतको चेन्नईमा एक बृद्धाको हत्या गरेको अरोपमा तीन नेपाली पक्राउ गरेका छन् ।

चेन्नईको टी नगरमा एक्लै बस्दै आएकी ६० वर्षीया शान्ति गत सोमबार मृत भेटिएकी थिइन् । हत्यामा संलग्न भएको आरोपमा ३४ वर्षका गोरख सिंह साथै उनका साथीहरु ३६ वर्षका मन सिंह र ३० वर्षका ललित बहादुर ओलीलाई पक्राउ

देउसेसँग नाचेको निहुँमा श्रीमतीको हत्या

१ वर्ष अगाडि

मदिरामा मात्तिएका एक पुरूषले देउसेसँग नाचेको निहुँमा श्रीमतीको हत्या गरेका छन्। नागार्जुन बस्ने राजकुमार विष्टले तिहारको लक्ष्मीपूजाको दिनमा कुटेर श्रीमतीको हत्या गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

साँझ भट्टीमा मदिरा पिएर फर्कदा श्रीमती लक्ष्मी विषट विक देउसेसँग नाचिइरहेकी थिइन्।

धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या

१ वर्ष अगाडि

भोजपुर। भोजपुरका राजकुमार बस्नेतले श्रीमतीको हत्या गरेका छन् । वास्तिम गाविसका राजकुमारले बच्चाको जन्मदर्ता गरेर घर फर्कदै गरेकी श्रीमति सुष्मालाई बाटोमै धारिलो हतियारले हानेर हत्या गरेका प्रहरीले जनाएको छ।

हत्यापछि फरार भएका राजकुमारको खोजी भइरहेको प्रहरीले जनाएको छ। हत्याको कारण भने

छुरा प्रहार गर्नेलाई पक्राउ गरी मुद्दा

१ वर्ष अगाडि

पाँचथर। जिल्लाको फिदिम बजारमा देउसीभैली खेल्ने क्रममा एक युवकलाई छुरा प्रहारबाट गम्भीर घाइते बनाई फरार रहेका ६ जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।  

गत कात्तिक १४ गते राति ताप्लेजुङ सव्लाखू–६ स्थायी घर भई हाल फिदिममा बस्दै आएका ‘श्री’ भन्ने एन्जल ताम्लिङलाई सो समूहले छुरा प्रहार गरी

श्रीलंकालीसँग मिलेर कल वाइपासको धन्दा चलाउने पक्राउ

पाँच वर्षमा एघार अर्वको कलवाइपास

१ वर्ष अगाडि

काठमाडौं । श्रीलंकाली नागरिकसँग मिलेर अवैध रुपमा कल वाइपस (भिओआइपी) को धन्दा चलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको पानीपोखरीमा डेरा लिएर अनलाइन व्यवसायको नाममा कलवाइपासको धन्दा चलाएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्सालका रविराज सिंहलाई

नेपालमा निःशुल्क दिइने औषधी भारतमा बेचिँदै !

१ वर्ष अगाडि

भद्रपुर । झापामा सरकारी औषधी दुरुपयोग हुने गरेको रहस्य बाहिर आएको छ । नेपाल सरकारले स्वास्थ्य संस्थामा निशुल्क वितरणका लागि दिने गरेको औषधी भारतीय बजार तथा नेपाल भित्रैका निजी औषधी पसलमा बिक्री गरी दुरुपयोग हुने गरेको हो । 

पछिल्लो पटक ठूलो परिणाममा भारतीय बजारमा बिक्रीका लागि लगिँदै गरेको

बालविवाह मुद्दाका तीन दाजुभाइ कारागार चलान

१ वर्ष अगाडि

खोटाङ । बालविवाह मुद्दामा पक्राउ परेका खोटाङका तीन दाजुभाइ कारागार चलान भएका छन् । 

अढाइ वर्षअघि भएको बालविवाहको मुद्दामा पक्राउ परेका जालपा–६ का ३५ वर्षीय जापान राई, २४ वर्षीय मदन राई र २० वर्षीय भलाकाजी राईलाई अदालतको आदेशमा कारागार चलान गरिएको हो ।

उमेर नपुगेकी किशोरीसँग विवाह गरेको

भन्सार छली ल्याएका प्रहरीद्वारा बरामद 

१ वर्ष अगाडि

बिर्तामोड । इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले आज दिउँसो पनि झण्डै अढाइ लाख रुपैयाँ बराबरका कपडा बरामद गरेको छ ।

बिशेष सुराकीको आधारमा बिर्तामोड न पा वडा नं. ६ स्थित राजमार्गमा सो कार्यालयबाट प्रहरी निरीक्षकसमेतको टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसबाट उक्त सामान बरामद गरेको हो । 

घुस लिएर प्रहरी अधिकृतले भने ‘विनाशर्त छुटाइ दिन्छु !’

१ वर्ष अगाडि

 दमक l लागु औषधको आरोपमा पक्राउ परेका एक व्यत्तिलाई विनाशर्त छुटाइदिने भन्दै प्रहरी अधिकृतले मोवाइल र नगद लगेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापा अन्तरगत रहेको इलाका प्रहरी कार्यालय दमकमा कार्यरत मुद्धा फाँटका इन्स्पेक्टर टेकेन्द्र शर्मा पौडेलले दमक ५ का अन्दाजी २५ वर्षिय विनोद