Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

कृषिक्षेत्र

रोगको संक्रमणमा सुपारीका बोट

१ वर्ष अगाडि

अन्य बाली सरह सुपारीमा पनि रोग, किरा र झार जंगल यसका मूल शत्रुहरु हुन् । विभिन्न १०२ प्रजातिका रोग र किराहरुले सुपारीको बोटमा नोक्सानी पुर्याउने गरेको कृषि वैज्ञानिकहरुको धारणा छ । सुलसुले, फूल छेड्ने, काण्ड छेड्ने, दाना झार्ने आदि प्रमुख किराहरुले नेपालका सुपारी किसानलाई प्रताडित बनाउने गरेको

सयौ मुरी धान फल्ने खेत बगरमा परिणत

१ वर्ष अगाडि

पाँचथर । अबिरल रुपमा परेको झरीका कारण खहरे खोलामा आएको बाढी खेतमा पस्दा पाँचथरको आङसराङ–२, मा रहेको मालबासे खेत बगरमा परिणत भएको छ ।
 
केही दिनदेखि दैनिक परिरहेको पानीका कारण बाढी आउँदा करीब २ सय मुरी धान फल्ने खेत बगरमा परिणत भएको हो । २ दिनपछि खेतको रोपोमा पानी लगाउन जाँदा आफु सहित सवैको खेत

सांसद गिरी पुगे कृषकको गाईगोठमा

पहुँच बाहिरकालाई सरकारी सेवा पुर्याउन पहल गर्न सुझाव

१ वर्ष अगाडि

 


सुरुङ्गा । कनकाई नगरपालिका सुरुङ्गाका एक युवा पशुपालनतर्फ बढी आकर्षित हुनथालेका छन् । विगतका दिनमा बहराइन र दुवैमा १० वर्ष वैदेशिक रोजगारमा बसेका डिपी गौतम यतिबेला स्वदेशमै रोजगारको सिर्जना गर्न पशुपालन व्यवसायमा लागेको बताउछन् ।


कनकाई अतिथि सदन उत्तरको भागमा ४ विघा बढी जमिनमा

हाङ्देवाका कृषकहरु व्यवसायीक तरकारी खेतीमा

१ वर्ष अगाडि

ताप्लेजुङ । जिल्ला सदरमुकाममा ताजा तरकारीको माग बढेसँगै सदरमुकामसँग जोडिएको हाङ्देवा गाविसका कृषकहरु व्यवसायीक तरकारी खेतीमा लागेका छन् ।

सदरमुकाममा होटल व्यवसाय र बजार बढेकोले विक्री पनि राम्रो हुने भएकाले यस गाविसका कृषकहरु व्यवसायीक तरकारी खेती तर्फ आकषिर्त भएको जिल्ला कृषि विकास