Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

कृषिक्षेत्र

ताप्लेजुङमा कोदो उत्पादन १० प्रतिशतले बढ्ने अनुमान

१ वर्ष अगाडि

ताप्लेजुङ । ताप्लेजुङमा यो वर्ष कोदो उत्पादनमा गत वर्षको तुलनामा करिब १० प्रतिशतले बृद्धि हुने अनुमान गरिएको छ ।

यो वर्ष मौसम अनुकूल रहेको र कुनै रोग तथा किराको प्रकोप नदेखिएकाले कोदो उत्पादनमा बृद्धि आउने अपेक्षा गरिएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको हो ।

धानपछि दोस्रो

अदुवा खेतीबाट आर्थिक उपार्जनको राम्रो सम्भावना 

१ वर्ष अगाडि

समुन्द्र सतहदेखि १५०० मिटरसम्मको उचाइमा अदुवाको खेती गर्न सकिन्छ । स्वस्थ र गुणस्तरीय उत्पादन गर्ने र विषादीको प्रयोगलाई अत्यन्तै न्यूनीकरण गरी रोगमुक्त अदुवा उत्पादन गरेको खण्डमा राम्रो आम्दानी पनि लिन सकिन्छ । नेपालबाट तेस्रो मुलुकमा निर्यात गरी मूल्य श्रृखला (Value Adcation) बढाई कृषकको आयआर्जन बढाउने

संखुवासभामा उत्पादित आलुको बीउको माग बढ्यो

१ वर्ष अगाडि

धनकुटा । संखुवासभामा उत्पादित आलुको बीउको माग बढेको छ । उच्च पहाडी क्षेत्रमा उत्पादित आलुको बीउबाट राम्रो उत्पादन हुने भएकाले संखुवासभामा उत्पादित आलुको बीउको माग पूर्वी पहाडी जिल्लाहरुमा बढेको हो ।

संखुवासभाबाट वार्षिक १ सय ५० टनसम्म आलुको बीउ निर्यात हुने गरेको छ । यहाँ उत्पादित आलु धनकुटा,

झापामा यो वर्ष धानको उत्पादन बृद्धि हुने प्रक्षेपण 

१ वर्ष अगाडि

झापा । झापामा यो वर्ष धानको उत्पादनमा गतवर्ष भन्दा १५ प्रतिशतले बृद्धि हुने जिल्ला कृषि बिकास कार्यालय झापाले अनुमान गरेको छ । 

कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलकाअनुसार यो वर्ष ८६ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती लगाइएको छ । गत वर्ष समयमा वर्षा नभए पछि, ८३ हजार हेक्टर

कृषकलाई आइपीएम र तरकारी खेती तालिम

१ वर्ष अगाडि

तोपगाछी । इलाका कृषि सेवा केन्द्र गौरादह र सम्पर्क कार्यालय दमकको ओयोजनामा दमक नगरपालिकामा हिउँदे तरकारी खेती तथा कृषि क्षेत्रमा जलवायु परिवर्तनले पार्ने असरका विषयमा घुम्ती तालिम सम्पन्न भएको छ ।

दमक नगरपालिकाको सभाहलमा सम्पन्न भएको तालिममा तरकारी खेती गर्दा अपनाउनु पर्ने बिउको छनौट,

कृषक र पत्रकार सम्मानित

१ वर्ष अगाडि

भद्रपुर । विश्व खाद्य दिवस २०७३ को अवसर पारेर जिल्ला कृषि विकास कार्यालय झापाले हिमशिखर टेलिभिजन, नेपाल पत्रकार महासंघ झापालगायतका संस्था र विभिन्न कृषकहरुलाई सम्मानसहित पुरुस्कृत गरेको छ ।

चन्द्रगढीमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष भिम नेम्वाङ, हिमशिखर टेलिभिजनका केशव

कृषि क्षेत्रमा ४ करोड रुपैयाँ खर्च

१ वर्ष अगाडि

धनकुटा । चालु आर्थिक वर्षमा धनकुटाको कृषि क्षेत्रमा चार कारोड ४९ लाख दुई हजार रुपैयाँ खर्च गरिने भएको छ । जिल्ला कृषि विकास कार्यालय धनकुटाले आर्थिक वर्ष २०७३/०७४ को योजना सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

कार्यालयले तीन करोड ६१ लाख ६६ हजार रुपैयाँ जिल्ला विकास समितिद्धारा अख्तियारीमा र

चिराइतो बालीमा रोग लागेपछि किसान चिन्तित

१ वर्ष अगाडि

भोजपुर । गत वर्षको तुलनामा यस वर्ष चिराइतोले बजार भाउ पाए पनि बालीमा रोग लागेपछि भोजपुरका किसान चिन्तित बनेका छन् ।

माथिल्लो भेगका किसानका लागि आम्दानीको मुख्य स्रोत बनेको चिराइतोको बोट कालो हुने, सुकेर जाने, जरामा किरा पर्ने रोग देखिएपछि किसान चिन्तित बनेका हुन् ।

खेती लगाएर हुर्कर्दै गरेको

दुई वर्षदेखि सुपारी नबिक्दा किसान मर्कामा

१ वर्ष अगाडि

झापा । कृषकले उत्पादन गरेको सुपारी दुई वर्षदेखि बिक्न नसक्दा किसानहरु मर्कामा परेको भन्दै सुपारीमा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल सरकारसँग नेपाल केन्द्रीय सुपारी सहकारी संघले माग गरेको छ ।

मंगलबार झापाको बुधबारेमा पत्रकार सम्मेलन गर्दै नेपाल केन्द्रीय सुपारी सहकारी संघले किसानले

चिया तथा कफी विकास बोर्डमा ३२ दिनदेखि किसान धर्नामा

१ वर्ष अगाडि

काँकडभिट्टा । हरियो चियापत्तीको उचित मूल्य निर्धारण हुनुपर्ने लगायतका माग राखेर झापाली चिया किसान धर्नामा बसेका छन् । 

बिर्तामोडस्थित चिया तथा कफी विकास बोर्डको कार्यालयमा ३२ दिनदेखि किसान धर्ना बसेका हुन् । साना किसान झापाली चिया व्यवसायी सङ्घका अध्यक्ष पूर्णकुमार कार्कीको नेतृत्वमा साना