Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

प्रवास

अमेरिकामा रहेका नेपालीहरुको संस्था एन्मामा बाला घिमिरे

१ वर्ष अगाडि

अमेरिका । अमेरिकामा रहेका नेपालीहरूको संस्था एन्माको अध्यक्षमा बाला घिमिरे चयन भएका छन् ।

एन्मा र नासाको शनिवारदेखि सेण्टलुइसमा भएको संयुक्त सम्मेलनले घिमिरेलाई सर्वसम्वत रुपमा एन्माको अध्यक्ष चयन गरेको हो । सिकागोबासी बाला व्यवसायी हुन् । केही साता अघि उनलाई नेपाल पर्यटन वोर्डले पर्यटन दूत

दुबईमा झापाली समाजको तीज कार्यक्रम

१ वर्ष अगाडि

दुबई । झापाली समाज युएईले असहाय बालबालिकाको सहयोगका लागि तीज विशेष कार्यक्रम गरेको छ । झापाली समाजले समाज सेवाको सोच सहित ‘असहाय बालबालिकाका लागि १० लाखको अक्षयकोष’ नारा दिएर तीज विशेष कार्यक्रम गरेको हो ।
 
तीज विशेष कार्यक्रममा नेपाली संगीत क्षेत्रका नयाँ र चर्चित अनुहार टंक बुढाथोकी,

विश्व शान्तिका लागि अमेरिकामा वर्ल्ड फेसन परेड

१ वर्ष अगाडि

वाशिंगटन डिसी । आगामी सेप्टेम्बर २५ तारिख न्युयोर्कमा वर्ल्ड फेशन परेड हुने भएको छ । यसै कार्यक्रमको पूर्वसन्ध्यामा नेपालको चर्चित सांगीतिक समूह नेपथ्यले आफ्नो प्रस्तुति दिनेछ ।

शान्तिको लागि विश्व फेशन परेड नामक महत्वाकांक्षी कार्यक्रमको आयोजना अमेरिकामा रहेका नेपाली मुलका युवाहरुको

चितवन समाज जर्मनीको प्रथम अधिवेशन सम्पन्न

१ वर्ष अगाडि

जर्मनी । संघिय गणराज्य जर्मनीको विभिन्न क्षेत्रमा रहेका चितवनवासीहरुको एककृत मंचको रुपमा गत मे ९ २०१६ मा तदर्थ रुपमा गठन भएको “चितवन समाज जर्मनी”को संस्थापक समिति विधिवत गठन भएको छ l

जर्मनीको विभिन्न क्षेत्रमा रहेका चितवनवासीहरु उल्लेख्य रुपमा भेला भै संस्थापक समितिको चयन गरेका हुन् l तदर्थ