Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

प्रवास

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र

१ वर्ष अगाडि

अमेरिका । नेवाः गुठी अमेरिकाको साधारणसभाले आगामी दुई वर्षका लागि धर्मेन्द्र गोपालीको संयोजकत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

न्यूयोर्कको ज्याक्सन हाईटस्मा शनिबार सम्पन्न भएको साधारणसभाले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सधारणसभाले उपाध्यक्षमा निर्मल प्रधान र रविन

कात्तिके देउराली समाज कोरियाद्धारा एम्बुलेन्स प्रदान

१ वर्ष अगाडि

रोजगारीका लागि दक्षिण कोरियामा रहेका काभ्रेका कात्तिके देउराली गाविसका २३ युवाहरुले पारिश्रमिकबाट केहि रकम जोगाएर आफ्नो क्षेत्रका लागि एम्वुलेन्स प्रदान गरेका छन् ।

कात्तिके देउरालीको प्रभा बहुमुखी क्याम्पस प्रांगणमा आयोजित एक समारोहकाबीच नवप्रगतिशिल युवा समाजका अध्यक्ष दिपक प्रसाद

क्षेत्री समाज बेल्जियमको तेश्रो अधिवेशन सम्पन्न

१ वर्ष अगाडि

बेल्जियम ।  क्षेत्री समाज बेल्जियमको तेश्रो अधिवेशनले नगेन्द्र बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सोमवार बेल्जियमको लुभेनमा सम्पन्न अधिबेशनबाट बस्नेतको नेतृत्वमा सर्वसम्मत नयाँ समिति बनेको हो ।

यस्तै कार्यसमितिको उपाध्यक्षमा दीपक कार्की, कुलबहादुर कार्की र देवी कार्की,

नेपाली महिलालाई जर्मनीको प्रतिष्ठित पुरस्कार

१ वर्ष अगाडि

झापाकी कोपिला खड्काले जर्मनीमा एक प्रतिष्ठित पुरस्कार पाएकी छन्। घरेलु हिंसामा परेका महिलाको क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै उनलाई जर्मनीमा द फिमो नामक संस्थाले ८ हजार ४ युरोसहित सम्मान गरेको हो।

हस्वर्गमा शुक्रबार आयोजित एक विशेष समारोहबीच उनलाई सम्मान गरिएको थियो। कोपिला झापाको

एनआरएनएको दोश्रो अफ्रिका क्षेत्रिय बैठक दार-ए -सलाममा हुने

१ वर्ष अगाडि

अफ्रिका l गैर आबशिय नेपाली संघको दोश्रो अफ्रिका क्षेत्रिय बैठक तान्जानियाको राजधानी दार-ए- सलाममा यही डिसेम्बर २४ -२५ ,२०१६ मा सम्पन्न हुने भएको छ ।  बैठक एनआरएनए तान्जानियाको आतिथ्यमा र नेपाल दुतावाश दक्षिण अफ्रिकाको सह्कार्यमा आयोजना हुँदैछ ।

बैठकले अफ्रिकामा रहेका नेपालीका समस्या , नेपाल

ट्याक्सीको ठक्करबाट मलेसियामा राईको मृत्यु

१ वर्ष अगाडि

पाँचथर । मलेसियाको जोरभारुमा सवारी दुर्घटनामा परेर शनिबार राती एक नेपाली युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पाँचथर मेमेङ ५ का २४ वर्षिय विक्रम राई रहेका छन् । काम गरेर कोठा फर्कने क्रममा उनको ट्याक्सीको ठक्कर बाट मृत्यु भएको उनका साथी सोमनाथ सुवेदीले जानकारी दिए ।

उनको चाँडो शव नेपाल

साउदीमा दुई नेपालीको मृत्यु

१ वर्ष अगाडि

काठमाडौं । रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको पछिल्लो एक सातामा मृत्यु भएको छ ।

साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया–५, नवलपरासीका ४६ वर्षीय खुइतप्रसाद महतोको हृदयाघातका कारण मृत्यु भएको हो ।

दश वर्षदेखि सो कम्पनीमा कार्यरत उनी

युएइमा अलपत्र नेपालीलाई उद्धार गर्न परराष्ट्रलाई निर्देशन

१ वर्ष अगाडि

 काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले युएइमा अलपत्र परेका नेपाली सुरक्षा गार्डहरुलाई छिटो उद्धार गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

सारजहास्थित सनैया-३ लेबर क्याम्पमा बस्दै आएका ३० जना नेपालीहरुले कम्पनिले तीन महिनादेखि तलब नदिएको र आफूहरु बिचल्लीमा परेको

नेपथ्य कोरिया र अमेरिकाको यात्रामा

१ वर्ष अगाडि

काठमाडौं । बर्षा मौसम सकिएसँगै नेपालीहरुमा चाडबाडको मौसम सुरु भएको छ । चाडबाडमा सांस्कृतिक मनोरञ्जन नेपालीहरुको बिशेषता हो । रोजगारी तथा अध्ययनको सिलसिलामा प्रबासमा रहेका नेपालीहरुलाई सांस्कृतिक मनोरञ्जन दिलाउन नेपालको चर्चित सांगीतिक समूहले प्रबास यात्राको घोषणा गरेको छ ।

सेप्टेम्बर

कोरियामा कार्यरत नेपालीको स्वास्थ्य पाटन अस्पतालले हेर्ने

१ वर्ष अगाडि

काठमाडौं । कोरियामा कार्यरत नेपालीहरुलाई नेपालबाटै स्वास्थ्य तथा मनोसामाजिक परामर्श दिइने भएको छ । कोरियामा कार्यरत धेरै नेपालीहरुमा स्वास्थ्य समस्या देखिएपछि सरकारले नेपालबाटै टेलीमेडिसन मार्फत स्वास्थ्य परामर्श दिने तयारी गरेको हो ।

श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको इपीएस कोरिया