Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

प्रवास

दशैंको अवसरमा बद्री पंगेनी ओमानमा

१ वर्ष अगाडि

गायक बद्री पंगेनीले ओमानमा रहेका नेपालीलाई दशैको अवसर पारेर नचाउँने भएका छन् ।

प्रवासी नेपाली मञ्चले आयोजना गरेको दशैं विशेष कार्यक्रममा पंगेनीले अक्टोबर ७ तारिख शुक्रबार ओमान मस्कट रुविको अलमासा हलमा हुने कार्यक्रममा आफ्ने प्रस्तुति पस्कने छन् ।

उक्त कार्यक्रममा बद्री पंङ्गेनिको साथै

प्रवासको साहित्य र पत्रकारिता बिषयमा अन्तरक्रिया सम्पन्न

१ वर्ष अगाडि

सिड्नी । प्रवासमा साहित्य सृजना र पत्रकारिताका बिषयमा यही सेप्टेम्बर २५ आइतबार सिड्नीको दक्षिण कोग्रामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अष्ट्रेलियाबाट प्रकाशन हुँदैं आएको पाक्षिक पत्रिका नेपालीपत्र र साहित्यिक अनलाइन साताको साहित्यको संयुक्त आयोजनामा यो अन्तरक्रिया कोग्रा स्कुल अफ

मलेसियामा २८ दिनदेखि बेपत्ता डिल्लीराज मृत भेटिए

१ वर्ष अगाडि

क्वालम्पुर । बैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका एक नेपाली सम्पर्कबिहीन भएको २८ दिनपछि मृत फेला परेका छन् ।

सुर्खेत काफलकोट गाविस वडा नम्बर ३ घर भइ मलेसियाको निलाईमा रहेको एक इलेट्रोनिक्स कम्पनीमा कार्यरत डिल्लीराज वुढाको शव निलाइको वन्दरवारु विपिएमको जंगलमा फेला परेको हो ।

सोहि

एनआरएन बाल्टिमोरले परराष्ट्रमन्त्री महतलाई ज्ञापनपत्र बुझायो

१ वर्ष अगाडि

वाशिंगटन डिसी । गैर आवासीय नेपाली संघ बाल्टिमोर शाखाले परराष्ट्रमन्त्री प्रकाश शरण महत (बिद्या वारिधि )लाई अस्थाई सुरक्षा दर्जा (टिपीएस )को नवीकरण को लागि अमेरिकन सरकार समक्ष आवश्यक प्रक्रिया अघि बढाई दिन ज्ञापनपत्र बुझाएको छ l

नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघिय महासभामा सहभागि

काभ्रे सम्पर्क समिति कतारको अधिवेसन सम्पन्न

१ वर्ष अगाडि

कतार । काभ्रे सम्पर्क समिति कतारले  गत सुक्रबार बिशेष भेला आयोजना गर्दै प्रथम अधिबेसन सम्पन्न गरेको छ।

कतारलाई  कर्मभुमी बनाउदै आएका काभ्रेलीहरु एकजुट भएर आफ्नो गृह जिल्ला बासिहरुलाई  प्रबासमा कुनै  समस्या परेमा वा आफ्नो देशमा कुनै प्राकृतिक बिपत पर्दा सहयोग गर्ने र भाइचाराको सम्बन्धलाई

मलेसियाद्वारा एक नेपालीलाई देश निकाला

१ वर्ष अगाडि

काठमाडौं । मलेसियाले आतंकवादी गतिविधिमा संलग्न रहेको आशंकामा पक्राउ परेका एक नेपालीलाई देश निकाला गरेको छ ।

बुकित बिन्ताङमा होटल र मनोरञ्जन व्यवसाय सञ्चालन गर्दै आएका एक नेपालीसहित एक बंगलादेशी र एक मोरक्कोका नागरिकलाई मलेसिया सरकारले देश फिर्ता पठाएको हो ।

स्ट्रेट्स टाइम्स दैनिका अनुसार

युएईमा साँस्कृतिक कार्यक्रमहरु धमाधम स्थगित 

१ वर्ष अगाडि

युएई । संयुक्त अरब इमिरेस्ट युएईले गत सातादेखि युएईको सामुदायिक मन्त्रालयमा दर्ता नगरी सञ्चालनमा रहेका सामाजिक संघसस्थाहरुलाई अनिवार्य रुपमा प्रक्रिया पुर्याइ दर्ता गर्नु पर्ने नयाँ नियम सार्वजनिक गरेपछि यति खेर युएईमा रहेका नेपालीहरु बीच खैलाबैला मच्चिएको छ ।

झन्डै चार लाखभन्दा बढी

आर्थिक उन्नतीतिर लागौं वैदेशिक रोजगारको पीडा अन्त्य हुनेछः शर्मा

१ वर्ष अगाडि

साउदी अरब । मुलुकले संविधान मार्फत राजनैतिक दिशा प्राप्त गरिसकेकाले अब आर्थिक उन्नतीको दिशा तर्फ सबैलाई समेटेर मुलुकको हीतमा लाग्न कार्यबाहक राजदुत आनन्द शर्माले आग्रह गरे छन् । 

नेपालको संविधान २०७२ जारी भएको वार्षिकोत्सवका उपलक्ष्यमा नेपाल सरकारको निर्देशानुसार आयोजित राष्ट्रिय दिवशको

बेइजिङमा नेपालको राष्ट्रिय दिवस मनाइयो

१ वर्ष अगाडि

बेइजिङस्थित नेपाली दूतावासको आयोजनामा मङ्गलबार नेपालको राष्ट्रिय दिवस मनाइयो । कार्यक्रमको उद्घाटन कार्यवाहक राजदूत हरिशचन्द्र घिमिरेले दीप प्रज्वलन गरी गरेका थिए।

चिनियाँ विदेश मन्त्रालयका सहायक मन्त्री कोङ सुआनयुनको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विभिन्न देशका कूटनीतिक

कराते प्रशिक्षक थोकर तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित

१ वर्ष अगाडि

न्युयोर्क । कराते प्रशिक्षक शान्तबाबु थोकर तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन्।

गत सेप्टेम्बर १८ तारिख आइतबार न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न आठौं अधिवेशनले थोकरको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको हो। अधिवेशनअघि अध्यक्षको दावेदारी गर्दै