Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

प्रवास

आयरल्याण्डमा दिपावली धमाका सम्पन्न

१ वर्ष अगाडि

आयरल्याण्ड । आयरल्याण्ड को राजधानी डब्लिनमा तिहार को अवसरमा ‘दिपावली धमाका’ साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एड्रिन प्रधान, राजु लामा लगायत स्थानिय कलाकारको सहभागिता थियो ।

द एभरेस्ट नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा र्‍याडिसन ब्लु रोएल होटल डब्लीनमा भएको थियो ।

नेपाली पाठशाला सहयोगार्थ देउसी भैलो सम्पन्न

१ वर्ष अगाडि

अमेरिका । यस बर्षको तिहारको अवसरमा डिसी नेपाली समाज, अमेरिका नेपाल सहयोगी समाज र हरन्डन नेपाली समुदायको संयुक्त आयोजनामा ‘नेपाली पाठशाला सहयोगार्थ’ देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ ।

छोटो तयारी गरी सुरु भएको कार्यक्रममा अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको बाक्लो उपस्थिति थियो ।

कतारमा तिहारः देउसी भैलो खेलेर मनाइयो  

१ वर्ष अगाडि

कतार । हिन्दु धर्मावलम्बीहरुको दोश्रो ठूलो चाड तिहारको अवसरमा गुल्मी सेवा समाज कतारले विगत वर्षजस्तै कतारमा सामुहिक देउसी भैलो खेलेर मनाएको छ । 

शुक्रबार नज्मास्थित अल नक्यान रेस्टुरेन्टको सभाहलमा संस्थाका अध्यक्ष बुद्ध पाण्डेको सभापतित्वमा कार्यक्रममा सम्पन्न भएको हो । गैर आवासीय नेपाली

सिड्नीमा बन्यो तिहारको गीत

१ वर्ष अगाडि

अष्ट्रेलिया l अष्ट्रेलियामा रहेका केही उत्साही संगीत सर्जकहरूले नेपालीहरूको महान चाड तिहार सम्बन्धि गीत बनाएका छन ।

यतिबेला राम्रै प्रशंसा कमाईरहेको यस्तो प्रकारको गीत प्रबासबाट पहिलोपटक बनेको कुरा बताईएको छ ।

सिड्नीमा नै छायांकन गरिएको देउँसी भैली सम्बन्धि यो गितमा सिड्नीमा नै रहेका

अफगानिस्तानमा दशैंको रौनक

१ वर्ष अगाडि

नेटो सुरक्षाकोलागि खटिएका बेलायती गोर्खा सैनिकहरुले अफगानिस्तानको राजधानी काबुलमा नेपालीहरुको महान चाड वडा दशै धुमधामले मनाएका छन् ।

उक्त गोर्खा रेजिमेन्टका दशै कार्यक्रम संयोजक कलर सार्जन्ट नवराज जिमीका अनुसार काबुलस्थित न्यू काबुल कम्पाउण्ड, कार्गा, ताइपन र हमिद कार्जय अन्र्तराष्ट्रिय

प्रवासी नेपाल एकता समाज मकाउ गठन

१ वर्ष अगाडि

मकाउ । राष्ट्रिय प्रजातन्त्र पार्टीको बिदेश स्थित भातृ संगठन “प्रबासी नेपाली एकता समाज मकाउको”तदर्थ समिति गठन भएको छ।

शिव शंकर चौधरीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति सर्बसम्मत चयन गरीएको छ।मकाउ फिसर म्यान स्थित टेष्टअफ इण्डिया रेष्टुरेन्टको हलमा मकाउमा कार्यरत रहेका नेपालीहरूको

दुबईका नेपालीको निधार दशैंमा खाली नरहने

१ वर्ष अगाडि

यूएई । नेपालीहरुको महान चाड बडादशैंको अवसरमा यूएईमा रहेका नेपालीहरुलाई दशैंको टिकाको दिनमा एभरेष्ट रेष्टुरेण्ट ग्रुप अन्तर्गत रहेको हिमालयन रेष्टुरेण्ट, बरदुबईले टिका ग्रहणको व्यवस्था गरेको छ ।

हिन्दू नेपालीहरुको महान पर्व बडादशैंको दिनमा घर परिवारबाट टाढा रहेका नेपाली दाजुभाइ, दिदी

मलेसियामा साझा मञ्च गठन, सुब्बालाई सहयोग

१ वर्ष अगाडि

मलेसिया ।  मलेसियामा रहेका नेपाली साझा मञ्चका अभियन्ताहरुले “देशका लागि केही त गरौं !” मञ्चको अभियानलाई सहयोग गर्न मलेशिया शाखा गठन गरेका छन् ।

majhi subbaनवगठित मलेसिया मञ्चले वैदेशिक रोजगारका क्रममा मलेसिया रहेका तर, केही सयमदेखि विरामी नेपालीलाई

खोज पत्रकारिता प्रवद्र्धनका लागि एक लाख सहयोग जुट्यो

१ वर्ष अगाडि

साउदी अरब । खोज पत्रकारितालाई प्रोत्साहन गर्न साउदी अरबमा रहेको एक नेपाली रेष्टुरेण्ट व्यवसायीले एक लाख रुपैयाँ प्रदान गरेका छन् ।

जुबैलस्थित न्यू अन्नपूर्ण नेपाली रेष्टुरेण्टका संचालक यावा लिम्बूले नेपाली साझामञ्चको अभियान देशका लागि केही त गरौं !” अन्तर्गत खोज पत्रकारितालाई प्रोत्साहित

क्यानाडाको सदनमा पहिलो पटक नेपालका मन्त्री

१ वर्ष अगाडि

टोरन्टो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले क्यानडाको संसदलाई सम्बोधन गरेका छन् । नेपालका मन्त्रीले क्यानडामा संसदलाई सम्बोधन गरेको यो पहिलो पटक हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ३९ औं महासभामा भाग लिन आएका मन्त्री जीवनबहादुर शाहीले क्यानाडाको हाउस