Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

प्रवास

महिला अधिकारकर्मी बिष्णुमाया लन्डनमा सम्मानित

१ वर्ष अगाडि

अमेरिकाको न्युजर्सीमा बस्दै आएकी नेपाली मूलकी महिला अधिकारकर्मी तथा सामाजिक कार्यकर्ता बिष्णु माया परियारलाई बेलायतमा सृजनशील नेपाली समाज युके नामक संस्थाले सम्मान गरेको छ ।

उनलाई नेपाली समाजमा रहेको छुवाछुत, भेदभाव, घरेलु हिंसा, महिला उत्थान र महिला सशक्तिकरण सम्बन्धी बिशेष भूमिका निर्वाह

एनआरएन फ्रान्सको बार्षिक साधारणसभा सम्पन्न

१ वर्ष अगाडि

पेरिस । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको बार्षिक साधारण सभा लाकुर्नव शहरमा आइतबार सम्पन्न भएको छ ।

सभालाई प्रमुख अतिथिको रुपमा फ्रान्सस्थित नेपाली दूताबासका उपनियोग प्रमुख रामबाबु ढकालले सम्बोधन गर्दै शुभकामाना ब्यक्त गरे ।

गैरआवासीय नेपाली संघले फ्रान्सको नेपाली

गुल्मी सेवा समाजद्वारा गुरुङ सम्मानित

१ वर्ष अगाडि

कतार । गुल्मी सेवा समाज कतारले लोक तथा दोहोरी गायिका अनु गुरुङलाई सम्मान गरेको छ । 

नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको दीपावली साझ २०१६ कार्यक्रमको लागि कतार आएकी गुरुङलाई गत शनिबार गुल्मी सेवा समाज कतारले एक कार्यक्रमको आयोजना गरी सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको हो । सोहि अवसरमा

भूकम्पपीडित बालबालिकाका लागि बेलायतमा १ करोड संकलन

१ वर्ष अगाडि

गतबर्षको भूकम्पको केन्द्रजिल्ला गोरखाका अनाथ तथा गरिव वालवालिकाको सहयोगार्थ गोर्खाली समाज यूकेले गरेको च्यारिटीबाट एक करोड रुपैयां बढी संकलन भएको छ ।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा अल्डरसटमा भएको कार्यक्रममा रकम उठेको हो ।

च्यारिटीमा जापानबाट आएका

कार दुर्घटनामा मृत्यु भएका चार नेपालीको दाहसंस्कार जर्जियामा

१ वर्ष अगाडि

वाशिंगटन डिसी । गत शुक्रबार नोवेम्बर ४ तारिख दुखदायी कार दुर्घटनामा निधन भएका चार नेपालीहरूको जर्जिया राज्यको डेकाटोर सहरमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।

२९६ नामक जर्जिया राजमार्गबाट उत्तर तर्फ गइ रहेको अवस्थामा ८८ राजमार्गमा  १८ पाङ्ग्रे माल बाहक गाडीसँग ठोकिदा कार

सिड्नीमा पुरानो डुंगा प्रदर्शनमा आउने

१ वर्ष अगाडि

निर कहिले रिसाउने ……..बोलको गीत यतिबेला चर्चामा छ । यही गीत समावेश गरिएको चलचित्र पुरानो डुगां नेपाल र अष्ट्रेलियामा रहेका दर्शकहरू माझ एक साथ प्रदर्शनमा आउने भएको छ ।

अहिले आक्रामक रूपमा आफ्नो प्रचार प्रसारलाई अगाडि बढाई रहेको यो चलचित्रलाई रामबाबु गुरूगंले निर्देशन गरेका हुन् । यस अघि उनले

आदिवासी जनजाति महासंघ बहराइनको अधिवेशन सम्पन्न

१ वर्ष अगाडि

बहराइन । नेपाल आदिवासी जनजाति महासंघ बहराइनले शुक्रबार पहिलो ऐतिहासिक महाधिवेशन सम्पन्न गरेको छ । 

बहराइनको राजधानी मानामा सम्पन्न उक्त अधिवेशन संस्थाका निवर्तमान अध्यक्ष बुद्दिराज राईको अध्यक्षतामा रहेको थियो भने प्रमुख आतिथि नेपाली राजदुतावास बहराइनका काब राजदुत खगराज पान्डे रहेका थिए

मह जोडीको प्रस्तुतिसँगै एनपीपीएको रजत जयन्ति सम्पन्न

१ वर्ष अगाडि

वाशिंगटन डिसी । नेपा: पासा पुच अमेरिकाए (एनपीपीए)को रजत जयन्ति समारोहमा मह जोडीको बेजोड प्रस्तुतिसँगै रजत जयन्ति सम्पन्न भएको छ ।

नोवेम्बर ४ र ५ तारिख बिबिध अद्वितीय कार्यक्रमहरु प्रस्तुत गर्दै संस्था २५ बर्ष पुगेको उपलक्ष्यमा मह जोडी मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्यलाई अमेरिका झिकाएर कुनै

देउसी भैलो कार्यक्रमको समीक्षा गरियो

१ वर्ष अगाडि

कतार । गुल्मी सेवा समाज कतारले आयोजना गरेको शुभ दिपावली तथा देउसी भैलो कार्यक्रमको गत शुक्रबार समिक्षा गरिएको छ । समाजको चौथो नियमित मासिक बैठकको अवसरमा शुभ दिपावली तथा देउसी भैलो कार्यक्रमको समिक्षा गरिएको हो ।

संस्थाका अध्यक्ष बुद्ध पाण्डेको अध्यक्षता रहेको थियो । प्रवासमा रहेर पनि नेपाली

मह जोडीले अमेरिकामा मनाए म्हः पूजा

१ वर्ष अगाडि

वाशिंगटन डिसी । नेपा: पासा पुच अमेरिकाए (एनपीपीए)द्वारा मेरील्याण्ड राज्यको सिल्भर स्प्रिंग को एक बिद्यालयमा आयोजित म्हः पूजा कार्यक्रममा मह जोडीले आफ्ना परिवार साथ म्हः पूजा गरेका छन् ।

गत नोवेम्बर ४ तारिखमा सम्पन्न उक्त म्ह पूजामा डिसी महानगर क्षेत्रका नेवा समुदाय को साथै अन्य थर तथा जातीका