Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

प्रवास

परराष्ट्रमन्त्री महत र अष्ट्रेलियन पूर्वपरराष्ट्रमन्त्रीबीच भेटघाट

१ वर्ष अगाडि

सिड्नी । गैह्रआवासीय नेपाली संघ न्यू साउथ वेल्सले आयोजना गरेको नेपाल फेस्टिवल (महोत्सव)को उदघाटन समारोहमा सहभागी हुन आएका नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत राजधानी क्यानबेराको भेटघाट सकेर सिड्नी आइपुगेका छन् ।

शुक्रबार बिहान उनले अष्ट्रेलियाका पूर्वपरराष्ट्रमन्त्री तथा लेबर

युएईको अलऐनमा १४ नेपाली अलपत्र, धेरैजसो चितवनका

झापाली समाजद्वारा खाद्यान्न वितरण

१ वर्ष अगाडि

युएई । संयुक्त अरब एमिरेट्स (युएई)को अलऐनमा १४ जना नेपाली अलपत्र परेका छन् । सुरक्षा गार्डको रुपमा ४ महिना अघि युएई आएका उनीहरु कम्पनीले काम नदिएका कारण समस्यामा परेका हुन् ।

काठमाडौं पुरानो बानेश्वरमा रहेको डेस्टिनी प्लेसमेन्ट सर्भिस म्यानपावर मार्फत प्रतिव्यक्ति झन्डै २ लाख ५० हजारदेखि ३ लाख

पूर्वाञ्चल सरोकार समाज कोरियाको प्रथम अधिवेशन हुँदै

१ वर्ष अगाडि

दक्षिण कोरिया । पूर्वान्चल सरोकार समाज कोरियाको प्रथम अधिवेशन हुने भएको छ ।  नोभेम्बर २७ तारिख आईतबार सिओलको दोङदेमुन नजिकै सिनसलदोंङ स्थित नेपाल हाउसमा मध्यान्ह १२ बजे गर्ने भएको छ।

पूर्वान्चल सरोकार समाज कोरियाको तदर्थ समितिको नोभेम्बर १३तारिख सिओलमा बसेको बैठकले “पुर्वान्चल सरोकार

साउदीमा नेपालीको रोजगारी संकटोन्मुख

१ वर्ष अगाडि

नेपाली कामदारको लागि प्रमुख गन्तव्य मानिएको साउदी अरबको रोजगारीमा संकट बढ्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर कच्चा तेलको मूल्य तल्लोस्तरमा रहेपछि अर्थतन्त्रमा जटिलता बढ्न थालेका छन्। साउदीका कम्पनीहरु धराशायी हुने क्रम बढ्न थालेपछि काम तथा तलब नपाउने नेपाली कामदारको संख्या ह्वात्तै

एनआरएन केन्द्रीय सचिव श्रेष्ठसँग स्पेनमा अन्तर्क्रिया सम्पन्न

१ वर्ष अगाडि

बार्सिलोना ।  गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले केन्द्रीय सचिव अर्जुन कुमार श्रेष्ठसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले अन्तरराष्ट्रिय समन्वय परिषदका सचिव श्रेष्ठसँग शनिवार आफ्नै कार्यालयमा अन्तर्क्रिया गरेको हो ।

कार्यक्रममा बोल्दै सचिव

नेपाल फेष्टिभलको विशेष स्मारिका प्रकाशित हुँदै

१ वर्ष अगाडि

सिड्नी । हरेक दुई वर्षमा अष्ट्रेलियामा आयोजना हुने नेपाली फेष्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजकहरुले बताएका छन् ।

गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष तथा नेपाल फेष्टिवल सिड्नीका संयोजक दिनेश पोखरेलका अनुसार सबै समिति र उपसमितिहरु आ–आफ्नो जिम्मेवारीको काम सफल बनाउने तयारीमा

नेजाद्वारा स्वर्गीय पत्रकार न्यौपानेको परिवारलाई आर्थिक सहयोग

१ वर्ष अगाडि

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ नेजाले स्वर्गिय पत्रकार संजय न्यौपानेको छोरा छोरीको शिक्षाका आर्थिक सहयोग गरेको छ ।

नेजाले अमेरिकामा संकलन गरेको १० हजार ५ सय ८८ डलर  बैंक अफ अमेरिकामा रहेको नेजाको चल्ति खाताबाट नेपाल पत्रकार महासंघको बैंक खातामा पठाइएको छ ।

२०१६ नोभेम्बर १५ सम्म यो रकम

कुबेतबाट १७ घरेलु महिला कामदार स्वदेश फिर्ता

१ वर्ष अगाडि

बैदेशिक रोजगारीको शिलशिलामा कुबेतमा रहेर बिभिन्न समास्यामा परेका १७ जना घरेलु महिला कामदारलाई नेपाली दूताबास कुबेतको पहलमा उद्दार गरि नेपाल फर्काईएको छ ।

आफू कार्यरत घर छाडी नेपाली  दूताबासको सम्पर्कमा  आएका मध्ये १७ जना पिडित घरेलु कामदारलाई आबश्यक प्रक्रिया पुरा गरी बुधबार नेपाल

एनआरएन अध्यक्षमा भट्ट उठ्ने संकेत

१ वर्ष अगाडि

बार्सिलोना । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टले आगामी कार्यकालका लागि अध्यक्षमा उठ्ने संकेत गरेका छन् ।

राष्ट्रिय समन्वय परिषद स्पेनले मंगलबार बार्सिलोनामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भट्टले यस्तो संकेत गरेका हुन् ।
संघको आगामी अधिवेशनमा

प्यूठान सेवा समाज कतारद्वारा गायिका सृष्टि पुन सम्मानित

१ वर्ष अगाडि

कतार । नेपाल मगर संघ कतार शाखाले आयोजना गरेको कार्यक्रममा कतार आएकी गायिका सृष्टि पुन मगरलाई प्यूठान सेवा समाज दोहा कतारले सम्मान गरेको छ । 

मगरलाई प्यूठान सेवा समाज कतारले एक कार्यक्रमको आयोजना गरी प्रसंशापत्र तथा खादा ओढाएर सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै वक्ताहरुले बाग्लुङ्ग