Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

प्रवास

साँस्कृतिक झाँकीमा नेपालमय बन्यो मेलवर्न

१ वर्ष अगाडि

मेलवर्न l गैरआवासीय नेपाली संघको आयोजनामा मेलवर्नमा आयोजित नेपाल फेस्टिवल २०१७ का कारण शनिवार बिहानैदेखि मेलवर्नको मुख्य शहरी क्षेत्र नेपालमय बन्यो ।

मेलवर्नको मुटु फेडेरेसन स्क्वायरमा नेपाली झण्डा फहराइरहेका छन् भने बिहानै बिभिन्न नेपाली कला र संस्कृति झल्किने सांस्कृतिक परेड निकालिएको छ

जनवरी २१ मा ‘धुर्मुस-सुन्तली साँझ २०१७’

१ वर्ष अगाडि

सिड्नी । हँसाएर मात्र हैन, भूकम्पपीडितका लागि न्यानो बास बनाइदिएर पनि चर्चामा आएका चर्चित हाँस्य कलाकार सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) अष्ट्रेलियाबासी नेपालीलाई हँसाउन अष्ट्रेलिया आउने भएका छन् ।

करिव दुई साता लामो भ्रमणका लागि यहाँ आउन लागेको यो जोडीले सिड्नी, मेलवर्न र

बेलायतमा भएको दुर्घटनामा नेपाली महिलाको मृत्यु

१ वर्ष अगाडि

लण्डन । बेलायतको वोकिङमा भएको सवारी दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ ।

शुक्रबार राति वोकिङको मोनुमेण्ट रोडमा भएको सडक दुर्घटनामा पैदल हिँडिरहेकी ४९ वर्षीय राधिका गुरुङको मृत्यु भएको हो ।

आर्नोल्ड रोडको जंक्सन नजिकै भएको दुर्घटनामा दुर्इ कार एक आपसमा ठोक्किएका थिए, जतिबेला राधिका

सुदुर पश्चिम समाज कतारमा शाही

१ वर्ष अगाडि

कतार । सुदुर पश्चिम सेवा समाज कतारको दोस्रो साधारणसभा सम्पन्न भएको छ । “हिमाल, पहाड, तराई एकताको कामना, समृद्ध समाज निर्माण सुदुर पश्चिम सेवा समाजको चाहाना“ भन्ने मूल नाराका साथ स्थापनाकालदेखि विशुद्ध सामाजिक संस्थाको रुपमा गठित समाज कतारको दोस्रो साधारणसभा विविध साकृतिक कार्यक्रमहरुका साथ

प्रवासी नेपालीलाई राज्यले उचित सम्मान गर्नुपर्छ : वनमन्त्री भण्डारी

१ वर्ष अगाडि

अमेरिका । वन तथा भू-संरक्षण मन्त्री शंकर भण्डारीले प्रबासी नेपालीहरुलाई राज्यले सम्मानजनक व्यबहार गर्नुपर्ने बताएका छन् ।

अमेरिकाको लसएञ्जलस स्थित नेपाल-अमेरिका एकता समाजको वाषिर्क साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले प्रबासमा रहेका नेपालीहरुलाई राज्यले अपहेलना नगरेको बताए । उनले

साँगीतिक क्षेत्रमा मलेशियामा उदाउँदै सुनार

१ वर्ष अगाडि

झापा । पछिल्लो समय प्रवासबाट कला साहित्यका क्षेत्रमा लामबद्ध हुने प्रतिभाको संख्या बढ्दै गएको छ । धन कामाउने ठुलो सपना बोकेर श्रम बेच्न खाडिमुलुक पुगेका युवामा जति सुकै दुख कष्ठ आइपरे पनि नेपालको माया, मोह कहिल्यै कम हुदैन । खाडिबाट गीत संगितका क्षेत्रमा उदाउने नयाँ कलाकारहरु यसको ज्वलन्त उदारहण

साउदीमा चार सय भोकै

१ वर्ष अगाडि

वैदेशिक रोजगारका लागि साउदी अरबका विभिन्न सप्लाई कम्पनीमा पुगेका झन्डै चार सय नेपाली कामदार खानासमेत नपाएर भोकभोकै छन् ।

साउदीको रियाद, जेद्दा, दमामका विभिन्न सप्लाई कम्पनीमा आएकै दिनदेखि कम्पनीले खानासमेत नदिई पीडित बनाएर राखेको नेपाली दूतावासले जनाएको छ । ‘साउदी आएकै दिनबाट खाना नपाएको

सिड्नी र पर्थमा ‘जात्रा’ हाउसफुल

१ वर्ष अगाडि

सिड्नी । नेपालमा अपार सफलता हात पारेको नेपाली चलचित्र जात्राले अष्ट्रेलियाको सिड्नी र पर्थका नेपालीको पनि मन जितेको छ ।

आइतबार साँझ सिड्नी र पर्थमा भएका दुइवटै सो हाउसफुल भएका छन् । सिड्नी सिनेमा प्रर्दशन गर्ने बेनी फुटवल क्लवका सचिव लक्की श्रेष्ठ पहिलो सोका सवै टिकट सोल्ड आउट भएको र २० जनाजति

अनलाइनखबर डटकमको अष्ट्रेलिया संस्करण सुरु

१ वर्ष अगाडि


सिड्नी । नेपालको नम्बर एक न्यूज पोर्टल अनलाइनखबर डटकमको पहिलो अन्तराष्ट्रिय संस्करणका रुपमा ‘अष्ट्रेलिया संस्करण’ सुरु भएको छ ।

सिड्नीमा आयोजित बिशेष समारोहका बिच गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले आइतबार अनलाइनखबर अष्ट्रेलिया संस्करणको औपचारिक उद्घाटन गरेका हुन् ।

कतारमा अलपत्र परेका १० नेपाली स्वदेश फर्किए

१ वर्ष अगाडि

कतार l कतारमा करिव ३ महिना देखि अलपत्र परेका दश नेपाली स्वदेश फर्किएका छन् ।दुर्इ जना गत सोमबार र ८ जना शुक्रबार स्वदेश फर्किएका हुन् । गुल्मी सेवा समाज कतारको पहल, नेपाली राजदूतावास कतारको विशेष सहयोग तथा झविन्द्र आचार्यको निरन्तर प्रयासमा दसै जना पीडित नेपाल फर्किन पाएका हुन् ।

मोरङका तिलक