Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

स्वास्थ्य

छिटो गर्भवती हुन अपनाउनुस् यी ५ पोजिशन

१ वर्ष अगाडि

एजेन्सी । कसैै महिलामा गर्भ छिट्टै हुन्छ भने कसैमा केही खरावीका कारण धेरै सुस्त तरिकाले हुन्छ । यसका धेरै कारण छन्, जसरी स्पर्मको कमी वा पर्याप्त संख्यामा स्पर्म नहुन वा स्पर्मका अंडाअणु संग मिल्न नसक्नु पनि हो ।

स्पर्मको कमी हुनु त त्यो आफ्नो ठाउँमा छदैछ । तर कहिलेकाहीं पुरुषको गुप्तांगबाट

ग्राण्डी बन्यो २०१६ को उत्कृष्ट अस्पताल

१ वर्ष अगाडि

काठमाडौं । स्वास्थ्य उपचारको क्षेत्रमा पुर्‍याएको योगदान तथा उत्कृष्ट सेवाका कारण काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल यस बर्षको उत्कृष्ट सेवा प्रदायक अस्पताल ‘हस्पिटल अफ द इएर २०१६’’ अवार्ड बाट सम्मानित भएको छ ।

बिरामीको स्वास्थ्य उपचारमा अस्पतालले प्रदान

यौन जिज्ञासा मेटाउँदै किशोरी

१ वर्ष अगाडि

तपाईं १० देखि १९ वर्ष उमेर समुहको हुनुहन्छ ?तपाईलाई यौन तथा प्रजननसम्बन्धी कुनै समस्या छ ?छ भने पनि चिन्ता नगर्नुस्,जस्तै अफ्ठेरो परे पनि समाधान भेटिन्छ किशोर किशोरी यौंन तथा प्रजनन स्वास्थ्य क्लिनिकमा ।

राजधानकीको प्रसुतिगृह अस्पतालले किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य क्लिनिक सञ्चालन

एम्बुलेन्स आयातमा दिइँदै आएको भन्सार छुट रोक्ने तयारी

१ वर्ष अगाडि

एम्बुलेन्स आयात गर्दा दिइँदै आएको भन्सार छुट रोक्न सरकारले तयारी गरेको छ । गैरस्वास्थ्य संस्थाले व्यावसायिक प्रयोजनका लागि एम्बुलेन्स खरिद गरी दुरुपयोगको सिकायत प्राप्त हुन थालेपछि सरकार यस्तो निर्णयको तयारीमा लागेको हो ।

स्वास्थ्य मन्त्रालयको नीति तथा अन्तर्राष्ट्रिय महाशाखाका प्रमुख

धुम्रपान र मद्यपानमा नेपालीको खर्च बढी

१ वर्ष अगाडि

नेपालीले शिक्षा र स्वास्थ्यमा भन्दा चुरोट र रक्सीमा बढी खर्च गर्ने गरेका छन् । एक वर्षमा एकजना नेपालीले स्वास्थ्यका लागि गर्ने खर्चभन्दा धुम्रपान र मद्यपानमा गर्ने खर्च बढी छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षण अनुसार सहरी क्षेत्रमा बस्ने

डेंगुले महामारी फैलिने खतरा !

१ वर्ष अगाडि

समयमै जाँच तथा अनुसन्धान अभावका कारण घातक मानिएको डेंगु संक्रमणले महामारीको रूप लिने खतरा बढेको छ । मध्य र पूर्वी नेपालमा फैलिरहेको डेंगु नियन्त्रणमा सरकारी प्रयास रहेको बताइए पनि उक्त रोगको फैलावट रोक्न प्रयोगशालमा परीक्षण र अनुसन्धान नहुँदा महामारीको खतरा बढेको हो ।  यो खबर हामीले आजको

उपचारमा १५ लाखभन्दा धेरै नदिने सरकारी प्रस्ताव

आफूखुसी विदेश गएर उपचार गरेमा सरकारले खर्च नव्यहोर्ने

१ वर्ष अगाडि

अति विशिष्ट तथा विशिष्ट व्यक्तिको उपचारका लागि सरकारी सहयोग सिलिङ तोक्ने तयारी भएको छ । मन्त्रिपरिषद्को निर्णयमा भिभिआइपीले उपचार खर्चको नाममा मनपरी रकम लिन थालेपछि बढीमा १५ लाख दिने गरी सिलिङ तोक्ने तयारी भएको हो।

०६८ मा ल्याएको नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि

एमबिबिएस र बिडिएसको सिट संख्या निर्धारण

माथेमा आयोगको प्रतिवेदनअनुसार सिटसंख्या

१ वर्ष अगाडि

काठमाडौं l नेपाल मेडिकल काउन्सिलले आगामी वर्षका लागि मेडिकल कलेजहरूको एमबिबिएस र बिडिएस (डेन्टलतर्फ)को सिटसंख्या निर्धारण गरेको छ ।

गत वर्ष एउटा मेडिकल कलेजलाई बढीमा एक सय ३५ सिट दिइएकोमा यस वर्ष सिटसंख्या घटाएर बढीमा एक सय १५ मात्र दिइएको छ । यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ।

रोग लुकाउनाले कुष्ठ रोगी निदानमा समस्या

१ वर्ष अगाडि

भद्रपुर । झापामा १८ महिनामा ७० जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आज भद्रपुरमा आयोजित कार्यक्रममा सो बारे जानकारी दिइएको हो । 

कुष्ठरोग रोकथाम कार्यक्रम सञ्चालन भएदेखि अहिलेसम्म ती कुष्ठरोगीहरु फेला परेका हुन् । जिल्ला जन स्वास्थ्य कार्यालय झापाको कुष्ठरोग रोकथाम कार्यक्रम अन्तर्गत घरदैलो

हात्तीपाइले रोगबारे अनुसन्धान गरिँदै

१ वर्ष अगाडि

दमक । झापाको दमक र शनिअुर्जन नगरपालिकामा बसोबास गर्ने नागरिकमा हात्ती पाइले रोगको परजीवी छ छैन भन्ने अनुसन्धानका लागि नमूना परीक्षण गर्ने काम सकिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र लिड नेपाल नामक संस्थाले दुई ठाउँका तीन–तीन सयजना सर्वसाधारणबाट रगत लिएर नमूना परिक्षण गरेको हो