Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

स्वास्थ्य

एमबीबीएसको प्रवेश परीक्षा छानविनमा

१ वर्ष अगाडि

स्वास्थ्य मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठनमा एमबीबीएसको प्रवेश परीक्षाको नतिजामा त्रुटि भएको भन्दै विवाद भएपछि छानबिन समिति गठन गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ।

प्रतिष्ठानले मंसिर १५ मा शैक्षिक सत्र २०७३/७४ को एमबीबीएस प्रवेश परीक्षाको प्रकाशित गरेको नतिजामा त्रुटि भएर

गोविन्द केसीले आज अनशन तोड्ने सम्भावना

१ वर्ष अगाडि

डा. गोविन्द केसीले आइतबार अनशन तोड्ने सम्भावना छ । केसी समर्थक र सरकारी वार्ता टोली शनिबार सहमतिनजिक पुगे पनि औपचारिक रूपमा आइतबार मात्र हस्ताक्षर गर्ने समझदारी भएको छ । केसी समर्थक र सरकारी वार्ता टोलीले १२ बुँदे मस्यौदा तयार पारेको थियो । नयाँ पत्रिका दैनिकमा समाचार छ।

केसीले सहमतिलाई

जामुनखाडीमा आँखा शिविर

१ वर्ष अगाडि

सुरुङ्गा । जामुनखाडी सामुदायिक वन तथा सीमसार पर्यटकीय क्षेत्रको आयोजनामा एक दिवसीय आँखा शिवीर सम्पन्न भएको छ ।

श्निबार भएको शिविरमा ४५० जनाको आँखा परीक्षण गरिएको थियो । दृष्टि आँखा अस्पताल विर्तामोडका नेत्र विशेषज्ञ डा. राजन निरौला र डा. नारदमणि सापकोटाको संयुक्त रुपमा आँखा परीक्षण गरेका थिए

कलेजो प्रत्यारोपण अब नेपालमै

१ वर्ष अगाडि

मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली पारित भएपछि अब नेपालमै कलेजो प्रत्यारोपण हुने भएको छ । 

मानव अङ्ग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणको बाटो खुला गरेसँगै अब स्वास्थ्य मन्त्रालय अन्तर्गत मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले कलेजो प्रत्यारोपण सुरु गर्नेछ । कलेजो

निशुल्कको नाममा महंगो शुल्क तिर्दै

‘निःशुल्क उपचारमा किन पैसा ?

१ वर्ष अगाडि

मोरङ । सिजुवा गाविसकी जानुका तिम्सिना कोसी अञ्चल अस्पताल हाताभित्र टुसुक्क बसिरहेकी थिइन् । गत मंगलबार नै बच्चा जन्मिने मिति डाक्टरले दिएका थिए । साह्रोगाह्रो पर्ला कि भनेर आफन्तले डेट सकिएको भोलिपल्ट अस्पताल पुर्याए । आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने अस्पताल भएकाले निःशुल्क सेवा पाइन्छ भनेर

ओमसाईमा एभी फिस्टुला उपचार पद्धति सूरु

१ वर्ष अगाडि

भद्रपुर । मेची अञ्चलमै पहिलो पटक ओमसाई पाथिभरा हस्पिटल भद्रपुरले मृगौला पिडित डाइलोसिस बिरामीलाई मध्यनजर गर्दै एभी फिस्टुला उपचार पद्धति सूरु गरेको छ । 

ओमसाईमा एभी फिस्टुला उपचार पद्धति सूरु भएसँगै मेचीका मृगौला पिडित डाइलोसिसका बिरामीहरु विराटनगर, धरान, काठमाडौ र भारत धाउनेबाट राहत पाएका

सुत्दा ब्रा–पेन्टी खोलौँ, यस्ता छन् फाइदा

१ वर्ष अगाडि

दिनमा ब्रा र पेन्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक छ । भित्री वस्त्र खोलेर सुत्नुका केही फाइदा छन्ः

रक्तसञ्चार सुचारु हुन्छ
ब्रा–पेन्टी कसिलो हुने भएकाले यसले रक्तसञ्चारलाई सुचारु हुन दिँदैन, जसले दीर्घकालमा अनेक स्वास्थ्य समस्या निम्त्याउन

कालाजार तथा गर्भवती जाँच–तालिम

१ वर्ष अगाडि

सुनसरी । जिल्लामा कालाजार सङ्क्रमित देखिएपछि त्यसबाट सर्वसाधारण नागरिकलाई सुरक्षित राख्नका लागि अहिलेदेखि नै त्यसविरुद्ध जनचेतना विस्तारका लागि ग्रामीण महिला स्वयमसेविकालाई दक्षतासम्बन्धी तालिम प्रारम्भ गरिएको छ । 
 
वीपी कोइराला स्वास्स्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा जिल्ला

डा. केसीको ज्यान जोखिममा

१ वर्ष अगाडि

चिकित्सा शिक्षा क्षेत्र सुधारका माग राखेर आमरण अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गए पनि वार्ताबाट समस्या समाधान गर्न सरकार उदासीन देखिएको छ । 
उपचारमा संलग्न चिकित्सकहरुले ज्यानै जोखिममा परेको बताउदा पनि सरकारी वार्ता टोली प्रमुख मागमा झन् कठोर बनेको हो ।

डाक्टर केसीको समर्थनमा दमकमा प्रदर्शन

१ वर्ष अगाडि

दमक । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै १७ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा दमकमा नयाँ शक्ती नेपाल पार्टीको विद्यार्थी संगठनले प्रदर्शन गरेको छ ।

नयाँ शक्ति विद्यार्थी युनियन दमक बहुमुखी क्याम्पस कमिटीले डा. केसीको समर्थनमा लेखिएका विभिन्न प्लेकार्डसहित दमकको गणतन्त्र चौकमा