Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

स्वास्थ्य

झापाका ब्लड बैंकमा अब एकैपटक दुईवटा कम्पोनेन्ट मेसिन जडान हुने 

१ वर्ष अगाडि

बिर्तामोड । स्वास्थ्य मन्त्रालयले बिर्तामोडस्थित रक्तसञ्चार सेवाका लागि ५० लाख मूल्यको रगत वर्गीकरण गर्ने कम्पोनेन्ट मेसिन प्रदान गर्ने भएको छ । मन्त्रीस्तरीय निर्णयबाट उक्त उपकरण रक्तसञ्चार सेवालाई प्रदान गर्नेबारे सम्झौता भइसकेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी

डिप्रेसनबाट मुक्ति पाउने ६ उपाय (लक्षणसहित)

१ वर्ष अगाडि

नेपालमा डिप्रेसन रोगका मुख्य कारणहरु पारिवारिक कलह, काममा असफलता, विदेश बसाई, प्रेममा वियोग, मानिस मृत्यु, व्यापारमा नोक्सानी, जागिर छाड्नु, बालक अवस्थामा आमाबाबुबाट टाढा रहनु र राजनीतिक असन्तुलनको असर आदि पर्दछन् । कतिपय डिप्रेसन रोगका बिरामी राती निदाउदैनन् वा निद्रा नपर्ने हुन्छ । डिप्रेसनका

डाक्टरका दुःख : समान सेवा असमान तलब

१ वर्ष अगाडि

त्रिभुवन विश्व विद्यालय शिक्षण अपताल र कान्ति बाल अस्पताल, महराजगञ्जको कम्पाउण्ड एउटा बाटोले मात्र छुट्याउँछ। सँगै रह्यो यी दुई अस्पतालमा कार्यरत एउटै तहका डाक्टरले पाउने तलब सुविधामा भने आकाश जमिनको अन्तर छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

त्यस्तै एकै तहका डाक्टरहरुको विभिन्न

जाडोमा घामका १० फाइदा

१ वर्ष अगाडि

१) सूर्यको किरणमा भिटामिन डी पाइन्छ । हड्डि बलियो बनाउछ । भिटामिन डीको कमीले शरीरमा मेटाबोलिक हड्डिको रोग लाग्छ ।


२) बिहानको पारिलो घाममा बस्नाले शरीरमा मेलाटोनिन नामको हम्रोन विकसित हुन्छ । जसले निद्रा लगाउछ ।


३) घाममा बस्नाले तौल पनि कम हुने अध्ययनहरुले देखाएका छन् । सूर्यको प्रकाश र

डोटीका महिलामा यौनरोग सङ्क्रमण बढी

१ वर्ष अगाडि

डोटी । पुरुषभन्दा महिलामा यौनरोग सङ्क्रमणको खतरा बढेको एक तथ्याङ्कले देखाएको छ । नेपाल परिवार नियोजन सङ्घ, डोटीले हालसम्म एक हजार ३४४ महिलाको पाठेघरको मुखको परीक्षण गर्दा यस्तो भेटिएको हो । ती मध्ये ७८२ महिलामा यौनरोग सङ्क्रमण भेटिएको छ । 
 
परिवार नियोजन सङ्घ डोटीले सन् २०१४ देखि पाठेघरको

निशुल्क आँखा शिविर तथा औषधी वितारण

१ वर्ष अगाडि

हल्दिबारी । मानवीय उद्दार सेवा केन्द्र नेपाल र संजीवनी बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा आज निशुल्क आँखा शिवीर तथा औषधी वितरण सम्पन्न गरिएको छ ।

राष्ट्रिय एकता प्रावि हल्दिबारी–९ को प्राङ्गणमा सम्पन्न आँखा शिवीरमा २४३ जनाको आँखा जाँच गरिएको सेवा केन्द्रका अध्यक्ष धनबहादुर

ब्लड क्यान्सर अब नेपालमै परीक्षण हुने

१ वर्ष अगाडि

काठमाडौं । नेपालमा पहिलोपटक ब्लड क्यान्सर पत्ता लगाउने प्रविधि भित्रिने भएको छ । काठमाडौंको वीर अस्पतालले ब्लड क्यान्सर एवं स्तन क्यानसर भए/नभएको पत्ता लगाउने प्रविधि भित्रयाउन लागेको हो ।

अस्पतालले ‘जेनटिक मोलिक्युल’ युनिट खडा गरेपछि क्यानसरको सम्भाव्यता पत्ता लगाउने थप प्रविधि

५ बजेसम्म ओपीडी अस्पतालले टेरेनन्

१ वर्ष अगाडि

प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ २३ गते संसद्मा सार्वजनिक महत्त्वका विषयमा सम्बोधन गर्दै स्वास्थ्योपचारका लागि महत्त्वपूर्ण कुरा उठाए। उनको सम्बोधनको बुँदा नम्बर १९ मा अस्पतालहरूमा साँझसम्म बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्ने प्रतिबद्धता थियो। १० देखि २ बजेसम्म सञ्चालन हुँदै आएको सेवा ५

३५० भन्दा बढीको स्वास्थ्य जाँच 

१ वर्ष अगाडि

शान्तिनगर । शान्तिनगर–६ धारागोलामा निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । 

नमुना सामुदायिक वन उपभोक्ता समूहको कार्यालय परिसरमा आयोजित शिविरमा ३५० भन्दा बढीले स्वास्थ्य जाँच गराएका हुन् । नेपाली काग्रेस शान्तिनगर गाउँ समितिको आयोजना तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

चकचकीमा २३० जनाले आँखा जँचाए

१ वर्ष अगाडि

चकचकी (झापा) । मानवीय उद्दार सेवा केन्द्र नेपाल र संजीवनी बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा आज यहाँ निशुल्क आँखा शिवीर सम्पन्न भएको छ ।

जनविकास आधारभूत विद्यालय चकचकीको प्राङ्गणमा सम्पन्न आँखा शिवीरमा २३० जनाको आँखा जाँच गरिएको सेवा केन्द्रका अध्यक्ष धनबहादुर बुढाथोकीले जानकारी दिए ।