Thursday , February 22 , 2018 | बिहिबार, फाल्गुन १० , २०७४ | 12:45:22
 
play live radio

स्वास्थ्य

डेढ महिनामै एक सय १९ जनामा डेङ्गु

१ वर्ष अगाडि

चितवन l चितवनमा भदौ पहिलो सातादेखि आजसम्ममा एकसय १९ जनामा डेङ्गु सङ्क्रमण भएको पाइएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार भदौको पहिलो सातादेखि असोजको २० गतेसम्ममा कुल एक सय १९ जनामा डेङ्गु देखिएको जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए।

विद्यालयले गरायो निशुल्क दन्त परीक्षण शिविर

१ वर्ष अगाडि

बिर्तामोड । यहाँस्थित पूर्वाञ्चल एकेडमी (मनकामना)मा मंगलबार निशुल्क दन्त परीक्षण शिविर सम्पन्न गरिएको छ ।

विद्यालयका प्रिन्सिपल केशव ढुङ्गानाका अनुसार विद्यालयले आयोजना गरेको शिविरमा करिब ५०० जना विद्यार्थी, तिनका अभिभावक र शिक्षक, कर्मचारीले निशुल्क सेवा लिएका थिए । 

बिर्तामोडको मकालु

शनिश्चरेका युवा पनि सरसफाइमा जुटे 

१ वर्ष अगाडि

शनिश्चरे । स्वच्छ सफा सुन्दर नगर बनाउने हामी युवाको रहर भन्ने मूल नाराका साथ शनिअर्जुन नगरपालिकामा बसोबास गर्ने युवाले सरसफाई अभियान शुरु गरेका छन् । 

नव नेपाल युथ क्लब गठन गरेर  युवाले पहिलो चरणमा शनिअर्जुन नगर क्षेत्र भित्रका मठमन्दिर गुम्बा तथा मस्जिद सरसफाई अभियान थालेका हुन्  । अभियान

नियमित परीक्षण, जोगिन्छ स्तन

१ वर्ष अगाडि

बदलिँदो जीवनशैली, यौनजीवन, खाना र औषधिले महिलाको सबैभन्दा सुन्दर मानिने अंग स्तनलाई क्यान्सरले कुरूप बनाउने मात्र नभई उनीहरूको ज्यानसमेत लिने क्रम बढेपछि संसारभर हरेक अक्टोबर महिनालाई स्तन क्यान्सरविरुद्ध महिना घोषणा गर्दै जनचेतनामूलक कार्यक्रम सुरु गरिएको छ ।

नेपालमा पनि महिनाको पहिलो दिन

मैनालीको अनसनमा ऐकबद्धता जनाउँदै अखिल

१ वर्ष अगाडि

झापा । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित माग राख्दै बुधबारबाट आमरण अनसनमा बसेका झापाका सामाजिक व्यक्तित्व चैतन्यप्रकाश मैनालीलाई अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष सुनिता बरालसहित १० जनाको टोलीले भेट गरी मैनालीको माग प्रति ऐकबद्धता जनाएका छन् ।
 
उनिहरुले मेची अञ्चलमा मेडिकल कलेजको

भाेजपुरमा आँखा अस्पताल शिलान्यास

१ वर्ष अगाडि

भोजपुर । भोजपुर आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ । भोजपुर नगरपालिका, पुरानो डबली टक्सारमा जापान सरकारको सहयोगमा निर्माण हुन लागेको भवनको शुक्रबार जापानी राजदूत मासासी ओगावा र नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । 

एक

मैनालीको माग जायज, सम्बोदनका लागि सरकारलाई घच्घच्याउने : नेम्बाङ

१ वर्ष अगाडि

झापा । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित माग राख्दै बुधबारबाट आमरण अनसनमा बसेका झापाका सामाजिक व्यक्तित्व चैतन्यप्रकाश मैनालीलाई पूर्वसभामुख तथा एमाले संसदिय दलका उपनेता सुवासचन्द्र नेम्बाङले भेट गरी मैनालीको माग सरकार समक्ष पुर्याउने आश्वासन दिएका छन् । नेम्बाङले मैनालीको माग जायज भएको बताउदै

औषधि विभागका कर्मचारी लागूऔषध कारोबारमा संलग्न

१ वर्ष अगाडि

काठमाडौं l लागूऔषध कारोबारमा औषधि व्यवस्था विभागका कर्मचारीको संलग्नता रहेको तथ्य फेला परेपछि यस विषयमा नयाँ बहस सुरु भएको छ ।

लागूऔषध नियन्त्रण ब्युरोले बुधबार बिजुलीबजारस्थित विभागको कार्यालयभित्र स्टिलको दराजबाट २२ ग्राम खैरो हेरोइन र हेरोइन जोख्ने तराजु बरामद गरेको थियो । यसअघि

निशुल्क स्वस्थ्य शिविर सम्पन्न 

१ वर्ष अगाडि

तोपगाछी । समावेशी महिला शसक्तिकरण केन्द्र तोपगाछी र नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महिला र बालबच्चाका लागि निशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय भद्रपुर र लाइफलाइन अस्पताल दमकको प्राविधिक सहयोग तथा तोपगाछी गाविसको आर्थिक सहयोगमा शिविर

यी हुन् महिला र पुरुषको यौन स्वभाव

१ वर्ष अगाडि

यौन सम्बन्धका बारेमा महिला र पुरुषको सोच र स्वभाव अनेक पाइन्छ । एकभन्दा बढी महिलासँग यौनसम्बन्ध कायम राख्ने पुरुष जहिले पनि यौन सम्बन्धमा असन्तुष्ट रहने गरेको हुन्छ । 

त्यसैगरी महिलाहरु ‘पिरियड्स’ का समय वा त्यसको ठिक अघि यौन सम्बन्धको बढी आनन्द लिन्छन् । कलेज पढ्ने उमेरमा युवाहरु यौन