Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

शिक्षा

अन्तर्राष्ट्रिय साक्षरता तथा शिक्षा दिवसमा कविता प्रतियोगिता

१ वर्ष अगाडि

दूधे । “समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय साक्षरता तथा शिक्षा दिवसको अवसरमा अन्तर सदन कविता प्रतियोगिता भएको छ । 

शिवसताक्षी–७ दूधेस्थित राष्ट्रिय रमणीय आदर्श उच्च माध्यमिक विद्यालयले निम्न माध्यमिक र माध्यमिक विद्यालय

एसएलसीमा उत्कृष्ट सम्मानित

१ वर्ष अगाडि

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (नेशनल प्याब्सन) काठमाडौँले बुधबार दुई सय सदस्य विद्यालयका एसएलसी परीक्षामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।

समारोहमा प्रमुख अतिथि श्रम तथा रोजगार मन्त्रि सूर्यमान गुरुङ्गले उत्कृष्ट छात्र छात्रालाई पदक प्रदान गरेका थिए

निजी तथा आवासिय विद्यालयको विविध कार्यक्रम सम्पन्न 

१ वर्ष अगाडि

तोपगाछी । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल क्षेत्र नं ६ झापाले बुधबार आफ्नो  वार्षिक कार्यक्रम अन्र्तरगत विभिन्न प्रतियोगिता सम्पन्न गरेको छ ।

तोपगाछीस्थित निहारीका इङ्गलिस बोडिङ्ग स्कुलमा भएको कार्यक्रमा क्षेत्र नं ६ मा सञ्चालित ३४ वटा विद्यालयका प्रतिनिधि विद्यार्थीहरु

प्रअसहित चार जनाविरुद्ध अख्तियारमा उजुरी

१ वर्ष अगाडि

खोटाङ । रकम हिनामिना गरेको आरोपमा जिल्लाको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र समितिका दुई सदस्यविरुद्ध अख्तियारमा उजुरी परेको छ ।  

जिल्लाको पश्चिमी गाविस दुर्छिम–५ स्थित दुर्छिम उच्च माविका व्यवस्थापन समिति अध्यक्ष रुपेन्द्र राई, प्रधानाध्यापक विष्णुकुमार राई,

३७ औं शिक्षा दिवस मनाइदै

१ वर्ष अगाडि

काठमाडौं । ‘समृद्ध राष्ट्रका लागि जीवन उपयोगी शिक्षामा लागनी’ नाराका साथ आज ३७ औं शिक्षा दिवस मनाइदैछ ।

शिक्षा मन्त्रालयल तथा विभिन्न शैक्षिक निकायले विभिन्न कार्यक्रम गरी शिक्षा दिवस मनाउँदै छन् ।

तत्कालीन राजा वीरेन्द्रले निःशुल्क र अनिवार्य प्राथमिक शिक्षाको घोषणा गरेको दिनको अवसर

त्रिविका विभागमा विद्यार्थीभन्दा प्राध्यापक धेरै

१ वर्ष अगाडि

 काठमाडौं l त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिने भन्दै केन्द्रीय विभागमा सेमेस्टर प्रणाली सुरु गरेको छ। तर, केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

मानविकी संकायअन्तर्गत भूगोल केन्द्रीय

शिक्षा दिवसको अवसरमा दर्जनौं सम्मानित

१ वर्ष अगाडि

बैगुनधुरा (झापा) । अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३७औँ राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर बैगुनधुरा स्रोत केन्द्रले शिक्षा क्षेत्रमा योगदान गर्ने दुई दर्जन व्यक्तिलाई मंगलबार सम्मान गरेको छ ।

‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनउपयोगी शिक्षणमा लगानी’ भन्ने मूल नाराका साथ आयोजना गरिएको

बी एण्ड सीमा शिक्षण अस्पताल चलाउन सरोकार समाजको प्रधानमन्त्रीलाई ज्ञापन

१ वर्ष अगाडि

झापा । मेची अञ्चलबासीको स्वास्थ्य शिक्षाको चाहना र सो प्राप्तीको अधिकारलाई अगाडि सार्दै नवस्थापित स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीले आज प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ । 

झापाका प्रमुख जिल्ला अधिकारी मदन भूजेलमार्फत् प्रधानमन्त्री, शिक्षा मन्त्री र स्वास्थ्य

तीस जोर लुगाले बचाएको विद्यालय

१ वर्ष अगाडि

  विराटनगर l विद्यार्थी संख्या घटेर पाँचजनामा सीमित भएपछि जिल्ला शिक्षा कार्यालय मोरङले भौडाहा-७ को लक्ष्मी प्राविलाई मर्ज गर्ने प्रक्रिया थाल्यो।

त्यो विद्यालयलाई नजिकको दुर्गा प्राविमा मिलाउन प्रधानाध्यापक कृष्णबहादुर सुवेदीलाई निर्देशन दिइएको थियो । तर सुवेदी भने विद्यालय मर्जमा जाने