Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

शिक्षा

विद्यालयबाट एक लाख ३० हजार चोरी

१ वर्ष अगाडि

मोरङ । मोरङको इटहरा–७ स्थित सरस्वती उच्च माविबाट गएराति एक लाख ३० हजार रुपैयाँ चोरी भएको छ ।

विद्यालयका विद्यार्थीको रजिस्ट्रेसन शुल्क र निजी शिक्षक तथा कर्मचारीको तलबबापत राखिएको रकम चोरी भएको हो ।

विद्यालयको स्टिल दराज फोडेर त्यहाँभित्र राखिएको रकम चोरी भएको इटहरा प्रहरी चौकीका प्रहरी

शिक्षामा वैदेशिक सहायता घट्दै

१ वर्ष अगाडि

  काठमाडौं l शिक्षा क्षेत्रका लागि सरकारले लिँदै आएको वैदेशिक सहयोग पछिल्लो वर्षहरुमा घट्दै गएको छ।

भौतिक निर्माणबाहेक शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि सरकारले लिँदै आएको वैदेशिक अनुदान र ऋण सहयोग बढ्दै गइरेहेको तथ्यांकले देखाएको हो। यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।

शिवालय निमाविको अध्यक्षमा देउकुमार

१ वर्ष अगाडि

पाँचथर । जिल्लाको पञ्चमी –३ मा रहेको श्रि शिवालय निमाविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा देउकुमार योङहाङ सर्वसम्मत चयन भएका छन् । 

समितिको सचिवमा विद्यालयमा प्रध्यानाध्यपक रमाबहादुर सिगु र सदस्यहरुमा शान्ता योङहाङ, नरमाया पालुङ्ग, पदम योङहाङ, गणेश योङहाङ र जानुका धिमिरे चयन भएका छन्

शिक्षक कहिल्यै आउँदैनन्, परिचरले पढाउँछन्

१ वर्ष अगाडि

सिरहा l र्चैया नपा १ मठडाहीकुटीको जनजागृति प्राथमिक विद्यालयका शिक्षक विद्यालय नआएपछि विद्यार्थीको पढाइ प्रभावित भएको छ । तीन कक्षासम्म पढाइ हुने विद्यालयका एक मात्र शिक्षक (निमित्त प्रअ) हरिदेव मण्डल विद्यालयमा उपस्थित नभएपछि विद्यार्थीको पढाइ प्रभावित भएको हो ।

स्थानीय रामनाथ साहका

भाषिक किचलो निक्र्योल नभएसम्म कोष विक्रीवितरण नगर्न अपिल

१ वर्ष अगाडि

झापा । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा हालै प्रकाशित नेपाली बृहत शब्दकोषमा भाषिक किचलो देखिएको हुँदा वर्णविन्यास प्रयोग सम्बन्धी निक्र्योल नभएसम्म उक्त कोष विक्रीवितरण स्थगन गर्न माग गरेको छ । 


मेची बहुमुखी क्याम्पस भद्रपुर झापाका नेपाली विभाग अध्यक्ष चुडामणि वशिष्ठले आज एक प्रेस

अस्थायी शिक्षकले बुझाए जिशिअ लुइँटेललाई ज्ञापनपत्र

१ वर्ष अगाडि

झापा । अस्थायी शिक्षकहरुले जिल्ला शिक्षा कार्यालय झापामा विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।

जिल्लाका विभिन्न विद्यालयबाट आएका अस्थायी शिक्षकहरुले आज जिल्ला शिक्षा कार्यालयबाट चन्द्रगढी बजार परिक्रमा गरेको थियो ।

व्यानरसहित निकालिएको विरोध र्यालीमा सर्वोच्च अदालतको आदेश पालना

झरना प्राथमिक विद्यालयको अध्यक्षमा लिम्बु

१ वर्ष अगाडि

शिवसताक्षी । शिवसताक्षी ७ स्थित झरना प्राथमिक विद्यालयमा भएको अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समितिको गठन गरेको छ ।

नव गठित समितिको अध्यक्षमा टीकाराम लिम्बु चयन भएका छन् भने महिला सदस्यहरुमा सबिना बराल, मिना पाण्डे चयन भएका छन् । पुरुष तर्फ रमेश मिश्रलाई सर्वसम्मत चयन गरेको हो ।

बम विस्फोटमा परेका शिक्षण संस्थालाई क्षतिपूर्तिको माग

१ वर्ष अगाडि

काठमाडौँ । निजी शैक्षिक संस्थाका छाता संगठन नेशनल प्याब्सन, काठमाडौँले विद्यालयमा बम विस्फोट भएको घटनाप्रति खेद ब्यक्त गरेको छ । 
नेशनल प्याब्सनद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा बालबालिकाको शिक्षा आर्जन गर्ने अवस्थालाई चुनौति दिदै विद्यालयहरुमा बम राख्ने कार्यको  विरोध जनाउँदै असोज ४

कर्मचारी परिषद्ले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन

१ वर्ष अगाडि

बिर्तामोड । नेपाल विद्यालय कर्मचारी परिषद्ले निजामति कर्मर्चारी सो सरहको दशै खर्च पाउनु पर्ने माग राख्दै जिल्ला शिक्षा कार्यालय माफर्त प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । 

अन्य सबैखाले कर्मचारीलाई एक महिनाको तलब बराबरको चाडपर्व खर्च दिने व्यवस्था भएपनि सामुदायिक विद्यालयका

विद्यालयको लापरबाहीले विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

जिशिका भन्छ– “२०७२ फागुनमै पैसा गइसकेको छ”

१ वर्ष अगाडि

इलाम । जिल्लाको देऊमाई नगरपालिकास्थित भगवती उच्च माध्यमिक विद्यालयका कक्षा ७, ८, ९ र १० मा पढने विद्यार्थीहरुले विद्यालयको लापरबाहीका कारण अहिलेसम्म पुरै पुस्तक पाएका छैनन् । यही असोज ५ गतेबाट अर्धबार्षिक परिक्षा शुरु हुने भएपनि हालसम्म पुस्तक नपाएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।