Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

शिक्षा

विद्यार्थीले बेचे सयपत्री फूल 

१ वर्ष अगाडि

मेचीनगर । बालकल्याण मावि मेचीनगर–८ का विद्यार्थीहरुले रोपेको सयपत्रीको बोटबाट उत्पादित फूल आइतबार बिक्री गरिएको छ ।
 
बालकल्याण बाल क्लबले लगाएको सयपत्री खेतीबाट उत्पादित फूल विद्यार्थीले बेचेका हुन् । अघिल्लो वर्षदेखि विद्यालय परिसरमा विद्यार्थीले व्यवसायिक रुपमा फूल खेती गर्दै आएका

निबृत शिक्षकलाई सम्मान

१ वर्ष अगाडि

दूधे । शैक्षिक सम्मान प्रतिष्ठान दूधे स्रोत केन्द्रले शिक्षकहरुलाई सम्मान गरेको छ । शिवसताक्षीको दूधेमा सेवा निबृत्त भएका ६ शिक्षकहरुलाई सम्मान गरेको हो । 

दूधे श्रोत केन्द्र भित्रका २० ओटा विद्यालयहरु मध्ये यस वर्ष राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका अनिवार्य अवकाश प्राप्त शिक्षक

सन्थाल बालबालिकालाई माउन्ट एभरेष्टले दियो विद्यालय पोशाक

१ वर्ष अगाडि

तोपगाछी । तोपगाछी ८ क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा आज दिपावली, नेपाल सम्वत ११३७ र छैट पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा सन्थाल समुदायका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । 

विद्यालयमा अध्ययनरत १८६ जना सन्थाल विद्यार्थीलाई लाइन्स क्लब अफ दमक माउन्ट एभरेष्टले

क्याम्ब्रीजले थप विद्यार्थीलाई बैंगलोर पठायो

१ वर्ष अगाडि

काँकरभिट्टा । एसएलसी र प्लस टु उत्तीर्ण गरी भारतको बैंगलोरस्थित एमएस रमैया हर्षा हस्पिटल र गौतम कलेज अफ नर्सिङमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले सोमबार विदाइ गरेको छ । 

विद्यार्थीलाई विदाई गर्न काँकरभिट्टामा आयोजित कार्यक्रममा सहभागी

कक्षा १० को परीक्षा पनिकाबाटै 

१ वर्ष अगाडि

काठमाडौं । कक्षा १० को अन्त्यमा लिइने एसएलसी परीक्षा यसवर्ष परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले नै सञ्चालन गर्ने भएको छ । पनिकाले परीक्षा सञ्चालनका लागि आवश्यक तयारी पनि सुरु गरेको जनाएको छ ।

शिक्षा ऐन संशोधनसँगै गठन भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको क्षेत्रीय कार्यालयले यस्तो परीक्षा

पाठ्यपुस्तक छपाइको निर्णयमा ढिलाई

१ वर्ष अगाडि

काठमाडौं l शिक्षा मन्त्रालयले विद्यालय तहका पाठ्यपुस्तक छपाइसम्बन्धी निर्णय गर्न ढिलाई गरेको छ । आउँदो शैक्षिक सत्रदेखि आधारभुत तहको तल्लो तहमा रंगीन पाठ्यपुस्तक छपाउन सरकारले बजेट बिनियोजन गरेको छ ।

तर ,कति कक्षासम्म र मुलुकभरका विद्यार्थीलाई उपलब्ध गराउने कि पाइलट प्रोजेक्टका रुपमा

आन्तरिक अव्यवस्थाको शिकार बन्दै शहीद धर्मभक्त मावि

१ वर्ष अगाडि

केरखा । झापा । तोपगाछी–७ केर्खा बजारमा पूर्वपश्चिम लोकमार्गसँगै जोडिएको एउटा विद्यालयको नाम हो शहीद धर्मभक्त माध्यमिक विद्यालय । कक्षा १२ सम्म पढाई हुने सो विद्यालय वि. सं. २०२४ सालमा स्थापना भएको हो । विद्यालयको रुपमा बाहिरबाट हेर्दा जति सुन्दर देखिन्छ, आन्तरिक वा भित्री पक्ष भने त्यस्तो नभएको

अपाङ्गमैत्री संविधान भए पनि कार्यान्वयनमा कमजोर

१ वर्ष अगाडि

बिर्तामोड । शारीरिक अपांगता भएका बालबालिकाको लागि संविधानले गरेको व्यवस्था कार्यान्वयन गर्न सके शिक्षामा नेत्रहीनहरुको पहुँच सहज हुनेमा झापामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । 

जिल्ला शिक्षा कार्यालय भद्रपुरको सभाहलमा मंगलबार आयोजित ‘शिक्षामा दृष्टिविहीन युवाको सवाल’

कमला मदन आश्रितमा विद्यालय व्यवस्थापन समिति

१ वर्ष अगाडि

तोपगाछी । तोपगाछीस्थित कमला मदन आश्रित माध्यमिक विद्यालयमा बिहीबार भएको अभिभावक भेलाले शिक्षा ऐन ८औं संसोधन अनुसार विद्यालय व्यवस्थापन समिति सदस्य सर्वसम्मत चयन गरेको छ ।

चयन हुनेमा भिष्म सुवेदी, पदमराज तुम्वापो (प्रताप), यसोदा दाहाल र चन्द्रा पराजुली रहेको विद्यालयका प्रध्यानाध्यापक

नेपाल राष्ट्रिय शिक्षकको अन्तरक्रिया सम्पन्न

१ वर्ष अगाडि

विर्तामोड । नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष भीमबहादुर बस्नेतले अस्थायी शिक्षकहरुले अतालिनु पर्ने अवस्था नरहेको बताएका छन् । शिक्षा ऐन नै पूर्ण रुपमा आइनसकेको अवस्थामा अस्थायी शिक्षकहरुले आन्दोलनमा जान हतार भएको उनले बताए । 

बुधबार झापाको बिर्तामोडमा नेपाल राष्ट्रिय