Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

शिक्षा

दूधेमा राष्ट्रसेवकहरुको स्वागत र विदाई

१ वर्ष अगाडि

दूधे । झापामा जिम्मेवारी सम्हाल्न हालै आएका जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बराललाई दूधे स्रोतकेन्द्रमा स्वागत गरिएको छ ।

स्वागत ग्रहण गर्न दूधे स्रोतकेन्द्र आएका जिल्ला शिक्षा अधिकारी बरालले हामी शिक्षाकर्मीहरु सबै नमिलेसम्म शैक्षिक उन्नति नहुने बताए । उनले मेरो भूमिका सहयोगी मात्र

अब कक्षा १२ मा मात्र एसएलसी

१ वर्ष अगाडि

शिक्षा मन्त्रालयले कक्षा १२ को परीक्षालाई एसएलसी (माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा) नामकरण गरेको छ । शिक्षा ऐनको आठौँ संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि अबदेखि कक्षा १२ को अन्त्यमा एसएलसी परीक्षा लिने निर्णय गरेको हो। खबर आजको नयाँ पत्रिकाबाट हामीले लिएका हौ।

उच्च

जिरो प्लस टु खारेजी हुने

१ वर्ष अगाडि

अबको १८ महिनापछि देशभरका ११ र १२ कक्षा मात्र सञ्चालन गरेका उच्चमावि खारेज हुने भएका छन्। केही दिनपछि जारी हुने शिक्षा नियमावलीले यस्तो व्यवस्था गर्न लागेको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ।

शिक्षा मन्त्रालयले तयार गरेको नियमावलीमा कक्षा ११ र १२ मात्रै सञ्चालन गरेका उच्च माविहरूले

अब परीक्षामा सहभागी विषयको मात्रै प्रमाणपत्र

१ वर्ष अगाडि

कक्षा ८, १० र १२ का विद्यार्थीले परीक्षा दिएका विषयको मात्र प्रमाणपत्र पाउने व्यवस्था सुरु गरिने भएको छ ।  शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) कार्यान्वयनमा ल्याएर एकल विषय प्रमाणपत्रको व्यवस्था गर्न लागेको हो ।  यो खबर आजको गोरखापत्रमा छापिएको छ।

मन्त्रालयका सहसचिव

सामुदायिक विद्यालय सञ्चालनार्थ प्रवासबाट सहयोग 

१ वर्ष अगाडि

दूधे । शिवसताक्षीको एक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालनार्थ सहयोग रकम प्राप्त भएको छ । 

वैदेशिक रोजगारीका क्रममा हङकङमा रहेका युवाबाट एक लाख ८२ हजार ११० रुपैयाँ संकलन गरी बुद्धिराज सेर्माले शिवसताक्षी नगरपालिका २ को बालसेवा निम्नमाध्यमिक विद्यालयलाई सहयोग रकम

अनारमनी पब्लिक क्याम्पसलाई कम्प्युटर र प्रोजेक्टर हस्तान्तरण

१ वर्ष अगाडि

बिर्तामोड । बिर्ताबजारस्थित अनारमनी पब्लिक क्याम्पसमा इ–लाइब्रेरी स्थापनार्थ विभिन्न समाजिक तथा व्यवसायिक व्यक्तित्वले आज कम्प्युटर तथा प्रोजेक्टर हस्तान्तरण गरेका छन् ।

गरिब, विपन्न तथा सीमान्तकृत परिवारका विद्यार्थीहरुलाई सुलभ शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालित सो क्याम्पसलाई

देउसीबाट संकलित रकमले विद्यालयको कोठा थपिँदै

१ वर्ष अगाडि

केरखा । इलामको चुलाचुली १ स्थित फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको आयोजनामा शनिबार केरखा बजारमा शुभ दिपावली २०७३ तथा बहुसांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

बहुभाषिक पाठशालाको भवन निर्माणका साथै भाषालिपी, संस्कार, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बहुसांस्कृतिक कार्यक्रम सञ्चालन

परीक्षा बोर्डका प्रदेश कार्यालय खोल्न सिफारिस

१ वर्ष अगाडि

काठमाडौँ । शिक्षा मन्त्रालयले गठन गरेको प्राविधिक समितिले सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय खोल्न सिफारिस गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको सङ्गठन तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गर्न गठित सो समितिले शुक्रबार

सुनसरीका ५० भन्दा बढी विद्यालयका प्रधानाध्यापक ‘अयोग्य’

१ वर्ष अगाडि

इनरुवा । सुनसरीका ५० भन्दा बढी विद्यालयका प्रधानाध्यापक कम योग्यताका रहेको स्थानीयवासीले गुनासो गरेका छन् ।

जिल्लाका ५० भन्दा बढी माध्यमिक विद्यालयमा प्रावि र निमावि तहका शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरिरहेका कारण सो विद्यालयका प्रअ अयोग्य रहेको स्थानीयवासीले गुनासो गरेका

राष्ट्रिय शिक्षा आयोग गठनको तयारी

१ वर्ष अगाडि

 काठमाडौँ l तीन दिनभित्र राष्ट्रिय शिक्षा आयोग गठन हुनसक्ला वा नसक्ला भन्ने विषयले शैक्षिक वृत्तमा अहिले निकै चर्चा पाएको छ । यस विषयलाई चासो र प्रतीक्षाका रूपमा लिइनुका साथै सरकारी प्रतिबद्धता पूरा हुन्छ वा हुँदैन भन्ने पाटोबाट हेरिएको छ । 

शिक्षामन्त्री डीआर पौडेलले गत असोज २० गते