Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

शिक्षा

विद्यालय कर्मचारीलाई दरबन्दी कायम गरी नियुक्तीको माग

१ वर्ष अगाडि

भद्रपुर । विद्यालय कर्मचारी परिषद् झापाले शिक्षा ऐनको आठौ संशोधनमा विद्यालय कर्मचारीलाई दरबन्दी उपलब्द्ध गराउने भने भएपनि हालसम्म कार्यरत कर्मचारी दरवन्दीका लागि समायोजन हुन नसक्ने अड्चनका रुपमा रहेको भन्दै  जिल्ला शिक्षा कार्यलय झापालाई आज ज्ञापनपत्र बुझाइएको छ ।

शिक्षक महासंघ झापका

फास्ट ट्रयाकले गर्यो सेमिनार

१ वर्ष अगाडि

बिर्तामोड । उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीलाई उचित शैक्षिक परामर्श दिँदै आएको बिर्तामोडस्थित फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सीले सोमबार एकैदिन जापान र न्यूजिल्याण्डका लागि दुईवटा निःशुल्क सेमिनार सम्पन्न गरेको छ ।

दुईवटा सेमिनारमा गरी कुल ८० जना विद्यार्थीको सहभागिता

जनता माविको विद्यालय व्यवस्थापन समितिमा नेपाली

१ वर्ष अगाडि

दमक । झापाको गौरादह ८ मा रहेको जनता माविको विद्यालय व्यवस्थापन समिति सदस्यहरुको पहिलो बैठकले हुकुमबहादुर नेपालीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । विद्यालय व्यवस्थापन समिति सदस्यहरुको बैठकले आज नेपालीलाई अध्यक्ष सर्वसम्मत चयन गरेको हो । 

८औं शिक्षा ऐन संशोधनले गरेको व्यवस्था अनुसार

फास्ट ट्रयाकमा न्यूजिल्याण्ड र जापानको सेमिनार

१ वर्ष अगाडि

बिर्तामोड । उच्च शिक्षा अध्ययन गर्न जापान जान चाहने विद्यार्थीलाई उचित शैक्षिक परामर्श दिँदै आएको बिर्तामोडस्थित फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सीले अन्य देशका लागि पनि सेवा सुरु गरेको छ । फास्ट ट्रयाकले जापानसहित अष्ट्रेलिया, युएसए र न्यूजिल्याण्डका लागि परामर्श सेवा सुरु गरेको हो । 

यसै

रक्स्याहा शिक्षकको राजीनामा

१ वर्ष अगाडि

खोटाङ । जिल्ला शिक्षा कार्यालयले मादक पदार्थ सेवन गरेर विद्यालय आएका सरस्वती मावि अर्खौलेका प्रधानाध्यापक डिकवीर राईलाई राजीनामा गराएको छ । 

कार्यालयले बिहीबार गरेको छड्के अनुगमनका क्रममा प्रधानाध्यापक राई मापसे गरेर विद्यालय आएको थाहा पाएको थियो ।

विद्यार्थी सङ्गठनका प्रमुख एवम्

न्युटन्स् एजुकेशन उत्कृष्ट करदाता

१ वर्ष अगाडि

बिर्तामोड । बिर्तामोडस्थित न्यूटन्स् एजुकेशन एकेडेमी उच्च माविलाई मेची अञ्चलको सबैभन्दा बढी शिक्षा सेवा शुल्क (कर) दाखिला गर्ने संस्थाको रुपमा सम्मान गरिएको छ । 

पाचौं राष्ट्रिय कर दिवश तथा कर सप्ताह २०७३ समापनको अवसरमा शिक्षा सेवा तर्पm सबैभन्दा बढी कर बुझाउने न्यूटन्स् एजुकेशन एकेडेमीलाई

त्रिविमा सेमेस्टर प्रणाली पनि अस्तव्यस्त

१ वर्ष अगाडि

त्रिभुवन विश्वविद्यालयले तीन वर्षअघि केन्द्रीय क्याम्पस किर्तिपुरमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि सिन्धुलीका लोकेन्द्र कार्की खुसी हुँदै भर्ना भए। उनको खुसीको एउटै कारण थियो सेमेस्टर प्रणालीमा समयमै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन भई तह पूरा होला भन्ने आशा । उनले वार्षिक

दुई अर्ब बचाउन विद्यार्थीको पढाइमा अशुद्ध किताब

१ वर्ष अगाडि

अशुद्ध र अस्वीकृत भाषालाई सच्याउने निर्णय त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान र पाठ्यक्रम विकास केन्द्रले गरे पनि त्यस्तो भाषा प्रयोग गरिएका कक्षा एकदेखि दससम्मका करिब दुई अर्ब मूल्यबराबरका पुस्तक तत्काल नफेरिने भएको छ ।

पाठ्यक्रम विकास केन्द्रले बजेर र समय अभावका कारण देखाउँदै

अब कक्षा ११ र १२ मात्रै सञ्चालन गर्न नपाइने

१ वर्ष अगाडि

अब कक्षा ११/१२ मात्रै सञ्चालन गर्न नपाइने भएको छ। शिक्षा ऐनको आठौं संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना  गरेपछि शक्षा मन्त्रालयले तल्लो कक्षासम्म जानुपर्ने बाध्यकारी व्यवस्था गर्न खोजेको हो।

यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

नियमावलीको मस्यौदाले बालबालिकादेखि

परराष्ट्रका कर्मचारीबाटै छात्रवृत्ति कोटा गायब

१ वर्ष अगाडि

नेपाललाई विभिन्न मुलुकले पठाउने शैक्षिक छात्रवृत्ति कोटा बीचमै हराउने गरेको छ । चिकित्सा, इन्जिनियरिङलगायत विभिन्न विषयमा आउने छात्रवृत्ति कोटा बीचमै हराउँदा सरकारले मनोनयन गरेका विद्यार्थी मर्कामा पर्ने गरेका छन्।

केही समयअघि इजिप्ट सरकारले नेपाललाई एमबिबिएस अध्ययनका लागि पाँचजनाको