Saturday , February 17 , 2018 | शनिबार, फाल्गुन ५ , २०७४ | 12:45:22
 
play live radio

शिक्षा

लालपानी माविले स्वर्ण महोत्सव मनाउने

१ वर्ष अगाडि

सुरुङ्गा । लालपानी मावि शिवसताक्षी ४ ले यही पुस १२ गतेदेखि २२ गतेसम्म्ा स्वर्ण महोत्सव मनाउने भएको छ ।

२०२३ सालमा स्थापना भएको विद्यालयको इतिहासको स्मरण तथा ऐतिहासिक व्यक्तिको सम्मान, शैक्षिक तथा भौतिक सुधार र कक्षा ११ र १२ सञ्चालनको लागि आधार तयार गर्न महोत्सव केन्द्रित रहने शुक्रबार आयोजित

प्याब्सन क्षेत्र नं. १ को सांस्कृतिक कार्यक्रम सम्पन्न

१ वर्ष अगाडि

भद्रपुर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन क्षेत्र नं १ झापाको क्षेत्रीयस्तरको साँस्कृतिक तथा प्रतियोगितात्मक कार्यक्रम पृथ्वीनगरमा  सम्पन्न भएको छ ।

ग्रीनफिल्ड एकाडेमी पृथ्वीनगर ६ मा सम्पन्न गरिएको आधारभूत तह तथा माध्यामिक तह स्तरीय प्रतियोगितामा सो क्षेत्रमा आवद्ध २७

सरस्वती माविमा पुन: कन्दङवा 

१ वर्ष अगाडि

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ बुट्टाबारीस्थित सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा पुन: राजुजंग कन्दङवा सर्वसम्मतरुपमा चयन भएका छन् ।
 
तीन वर्षे कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमध्येबाट कन्दङ्वा आज बुधबार अध्यक्षमा चयन भएका हुन् ।

महेन्द्र रत्नको स्वर्ण महोत्सवको अवसरमा अतिरिक्त क्रियाकपाल 

१ वर्ष अगाडि

तोपगाछी । झापा तोपगाछी ३ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा अतिरिक्त क्रियाकपाल सम्पन्न भएको छ । 

अतिरिक्त क्रियाकपाल अन्तरगत शुक्रबार भएको भलिबल खेलको क्वटर फाइनल प्रतियोगितामा वण्डर ल्याण्ड बोडिङ्ग स्कुललाई हराउँदै कमला मदन आश्रीत स्मृति माध्यमिक विद्यालय

भागबन्डाको दबाबले निर्णयविहीन बन्दै त्रिवि

१ वर्ष अगाडि

विभिन्न आन्दोलन तथा दलीय भागबन्डाको दबाबका कारण त्रिभुवन विश्वविद्यालय निर्णयविहीन हुँदै गएको छ । पछिल्लो समय डा. गोविन्द केसीको आमरण अनशन तथा प्राध्यापकहरूका संघ–संगठनले भागबन्डाका लागि दबाब दिइरहेका कारण त्रिविले महत्वपूर्ण निर्णय गर्न सकेको छैन। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका

नव सिर्जना प्राविद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री

१ वर्ष अगाडि

भद्रपुर । नव सिर्जना प्राथमिक विद्यालय हल्दिवारी ७ ले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

हल्दिवारी गाविसका सचिव कुमुदचन्द्र झाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका बाल शिक्षा कक्षादेखि ५ कक्षासम्म अध्ययन गर्ने १५० बढी विद्यार्थीलाई कापि,

प्याब्सनको साँस्कृतिक कार्यक्रम

१ वर्ष अगाडि

दमक । संस्थागत विद्यालयहरुबीच भइरहेको जिल्ला स्तरीय प्रतियोगिता पुस २४ गते आयोजना गर्ने प्याब्सन झापाले जनाएको छ ।

प्याब्सन जिल्लाले आज दमकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष कोषराज प्याकुरेलले सो कुराको जानकारी दिएका हुन् । अहिले मुलुक भित्रका बिभिन्न जातजातीको धार्मिक,

प्याब्सन क्षेत्र नम्वर ७ द्वारा नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

१ वर्ष अगाडि

दमक । बोडिङ विद्यालयको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन क्षेत्र नम्वर ७ झापाले जुनियर तर्फको नृत्य तथा गायन प्रतियोगिता सम्पन्न गरेको छ ।

दमक १२ स्थित रेडक्रस सोसाइटीको हलमा भएकोे प्रतियोगितामा जुनियर तर्फको नृत्य र गायन प्रतियोगिता सम्पन्न भएको हो । क्षेत्रीय

क्याम्ब्रिजको करियर काउन्सेलिङ 

१ वर्ष अगाडि

काठमाडौं । उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया तथा न्युजिल्याण्ड जाने विद्यार्थीका लागि काठमाडौंमा नवस्थापित क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले एक दिने सेमिनार आयोजना गरेको छ । 

दुई दर्जनभन्दा बढी विद्यार्थीको सहभागितामा आयोजित सेमिनारमा उनीहरुलाई अष्ट्रेलियाको इन्स्टिच्युट अफ

मन्त्रालयमै थन्कियो शिक्षा नियमावली

१ वर्ष अगाडि

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले गत २५ कात्तिकभित्र शिक्षा नियमावली जारी गरिसक्ने प्रतिबद्धता जनाएको गत सोमबार ठ्याक्कै दुई महिना बितेको छ । 

गत २० असोजमा उनले आप्mनो कार्ययोजना प्रस्तुत गर्दै २५ कात्तिकभित्र शिक्षा नियमावली जारी गरिसक्ने प्रतिबद्धता जनाएका थिए । तर, मन्त्री पौडेलले